बुधबार, भदौ १०, २०८३

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु 

कञ्चनपुरमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

धनगढी - कञ्चनपुरमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा भीमदत्त नगरपालिका–१ राजीपुरका २८ वर्षीय मोटरसाइकल चालक सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुका भाँसीबाट राजिपुरतर्फ जाँदै गरेको से५प ५५३४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर राजिपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 18, 2021| 07:09 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।