बुधबार, भदौ १०, २०८३

भोटेकोशीमा एक्कासी ठूलो बाढी

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

रसुवा। रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ।

चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा अत्यधिक ठूलो बाढी आएको हो। बाढीका कारण नदीको जलसतह बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र डुबानमा परेका छन्।

प्रशासनले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको बताएको छ। बाढी एक्कासी आएका कारण ठूलो क्षति भएको पूर्वानुमान गरिएको छ।

प्रकाशित: Aug 26, 2026| 10:05 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्