बुधबार, भदौ १०, २०८३

खैरो हेरोइनसहित दुई युवती पक्राउ

कैलालीको टिकापुरबाट दुई जना युवती पक्राउ परेका छन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं - कैलालीको टिकापुरबाट दुई जना युवती पक्राउ परेका छन्।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले ९.९५० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई टिकापुर नगरपालिका–७ बाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोहि वडाकी १६ वर्षीया राधा पाण्डे र  २६ वर्षीया दिलु पाण्डे रहेकी छन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: May 18, 2021| 06:22 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।