सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आईसीयू र भेन्टिलेटरमा १९ सय ८० जना संक्रमित

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आईसियु तथा भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

प्रदेश २ : आलोचनाकाे डरले प्रदेशसभा बैठक बस्न नदिइएको आरोप

प्रदेश सरकारले महामारीमा जनताको जनधनको रक्षा गर्न नसकेको भन्दै उनले ‘भोजको बेला तरकारी रोपेको’ भन्दै कटाक्ष गरे।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

नयाँ भेरिएन्टको बढी संक्रमण २० देखि ४४ वर्ष उमेर समूहमा

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

‘कोरोनाबारे देशभरको समस्या सुनेका छौं, सरकारलाई झकझक्याउँछौं’ 

अन्तरक्रियामा पार्टीले छुट्टै कोभिड फन्ड खडा गरेर काम गर्नुपर्ने आवाज उठेको छ। यो विषयमा हामी सल्लाह गरेर निर्णय लिन्छौं।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कोरोना संक्रमणबाट गाउँबस्ती जोखिममा, स्थानीय तहको तयारी सुस्त

अत्यावश्यक सामान किनमेल गर्नका लागि प्रशासनले केही सीमित समयका लागि निषेध आदेश खुकुलो पारिदिए पनि भिडभाड भने अत्याधिक देखिने गरेकाे छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

सरकारी अस्पताललाई चेम्बरको सहयोग

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

भन्सार छुटमा आयात गरिएका स्वास्थ सामग्रीको खुद्रा मूल्य सार्वजनिक गर्नुपर्ने

सरकारले विभिन्न किसिमका स्वास्थ सामग्री भन्सार महसुल छुटमा आयात गर्न दिने निर्णय गरेसँगै व्यवसायीले ती वस्तुको खुद्रा मूल्य अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

नेप्से परिसूचक घट्यो तर कारोबार रकममा रेकर्ड

बजार परिसूचक नेप्से १३.०९ अंकले घटे पनि सेयर बजारमा आज बुधबार अहिलेसम्मकै धेरै रुपैयाँको कारोबार भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

पत्रकार महासंघ एसोसिएट प्रदेशलाई पौडेलको एक लाख सहयोग

कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो सा’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग...
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

नारायण गोपाललाई चुप लगाउने चेतनका किस्सा

विगत व्यवस्थाको बद्ख्वाइँ गर्नुबाहेक, कला क्षेत्रको समुचित कदर गर्नुपर्छ भन्ने धारणासम्म पनि सरकारको छैन। सांस्कृतिक संस्थान, चलचित्र संस्थान र प्रज्ञाप्रतिष्ठान जस्ता एकाइहरूले देशलाई दिन सक्ने प्रत्यक्ष र परोक्ष प्रभावकारी योगदानतर्फ...
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

पेसागत माग उठाउँदै शिक्षक महासंघले प्रधानमन्त्रीलाई बुझायो खुलापत्र

महासंघले शिक्षक–कर्मचारीका लागि कोभिडविरुद्धको खोप दिलाउन, बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्न, राष्ट्रिय शिक्षा ऐन जारी गर्न, दरबन्दी मिलान स्थगित गर्न माग गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

आज स्टार्टअप वर्ल्डकपको नेपाल संस्करणको फाइनल

नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

मोरङका बैंक तथा वित्तीय संस्था जेठ ११ गतेसम्म वन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र वैंक प्रादेशिक कार्यालय विराटनगरले मोरङका विभिन्न स्थानबाट सेवा प्रवाह गर्दै आएका सबै बैंक तथा वित्तिय संस्थाहरु जेठ ११ गतेसम्म वन्द गर्न निर्देशन दिएको...
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

पत्नी हत्याको आरोपमा पतिसहित परिवारका चार जना पक्राउ

मोरङको रंगेलीमा महिला हत्या आरोपमा प्रहरीले उनका पतिसहित ४ जनालाई बुधबार नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका विषयमा कारण देखाउ आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कांग्रेस र माओवादी आन्तरिक छलफलमा जुटे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी नेकपा माओवादी केन्द्र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न जुटेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

२४६ जना कोरोना संक्रमितको मृत्यु, ७ हजार ९८९ संक्रमणमुक्त 

आज बुधबार देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

स्वास्थ्य मन्त्रालयले थाल्यो अस्पतालको अनुगमन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको अनुगमन समितिले कोभिड–१९ संक्रमितको उपचार गरिरहेका काठमाडौंका ६ वटा अस्पतालको अनुगमन सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८