मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मुख्यमन्त्रीको मान्छे हुँ भन्दै नर्समाथि जाइलाग्ने को हुन्?

उनी वडा कार्यालयमा कर्मचारीका रुपमा कार्यरत थिए। त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिलाई अभद्र व्यवहार गरेकाे आराेप लागेकाे थियाे।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

बेलायतद्वारा २६० भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण

बेलायतले नेपाललाई २६० भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेकी हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

महामारीका बेला के गर्दैछन् परामर्श व्यवसायी ?

विदेशमा अध्ययनका लागि अनलाइनबाट आवेदन दिएका विद्यार्थीहरूको डकुमेन्टेसनको काम गरिरहेका परामर्श व्यवसायीहरू कोरोना प्रभावितको सहयोगमा पनि जुटेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

उज्वल थापाको उपचारका लागि रकम संकलन

कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका विवेकशील नेपाली पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

पूर्व प्रधानन्यायाधीहरुले भने– प्रतिनिधिसभाको पुनः विघटन सर्वोच्चको फैसलाको मर्म र भावनाविपरीत

चार जना पूर्व प्रधानन्यायाधीशहरुले प्रतिनिधिसभाको पुनः विघटन सर्वोच्च अदालतको फैसलाको मर्म विपरीत भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

भेरीका स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्मको अपराध मुद्दा चलाउन गाेदानकाे माग

सरकारी चिकित्सक संघ (गोदान)ले भेरी अस्पतालको घटनाप्रति भत्सर्ना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

खोप खरिद गर्न धनगढी उपमहानगरपालिकाले माग्याे अनुमति

धनगढी उपमहानगरपालिकाले खोप खरिदका लागि संघीय सरकारसँग अनुमति माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा कृष्ण पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

चिकित्सक र नर्स आक्रमण गर्नेलाई कारवाही गर्छौं : मुख्यमन्त्री पोखरेल

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको सर्वत्र निन्दा भइरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले घटनाको छानबिन गरी कारबाही गर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

भेरीका चिकित्सक भन्छन्- माग पूरा नभए सामूहिक राजीनामा दिन्छौं

भेरी अस्पतालमा भएको घटनाप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघ भेरीले माग पूरा नभए सामूहिक राजीनामा दिने जनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नभएसम्म आन्दोलन गर्ने स्वास्थ्यकर्मीकाे चेतावनी

भेरी अस्पताल प्रकरणका दोषीलाई यथाशीघ्र कारबाही र अस्पतालमा सुरक्षाको व्यवस्था नभएसम्म जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आन्दोलन गर्ने स्वास्थ्यका विभिन्न संघसंस्थाहरूले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

यौन दुर्व्यवहार आरोपमा गुम्बा सञ्चालक पक्राउ

बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका २ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक ७० वर्षीय गणेश बहादुर मोक्तानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

२७० किलो गाँजासहित पिन्टु कुमार पक्राउ 

राप्ती नगरपालिका–१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलो अवैध लागूऔषध गाँजा सहित भारत पुर्वी चम्पाचरण घर भएका २५ वर्षीय पिन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

५३ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ  

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाकाे सुनुवाइ सुरु, १५ मिनेटभित्र बहस सक्न निर्देशन

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

प्रधानमन्त्रीले अपरान्ह ४ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ चार बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

भेरी अस्पताल प्रकरणका दोषीलाई हदैसम्मको कारबाही हुन्छ : प्रहरी

 बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बाँके प्रहरी प्रवक्ता (डिएसपी) सुवास खड्काले बिहीबार राति नै तीन जनालाई पक्राउ गरिएको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

लाङटाङमा बिरामी बढेपछि स्वास्थ्यकर्मी परिचालन

लाङटाङ क्षेत्रका बासिन्दालाई रूघाखोकी, ज्वरो आउने शरीर तथा टाउको दुख्ने समस्या देखिएकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

भेरी अस्पताल आक्रमणका दोषीमाथि कारबाही हुन्छ : मुख्यमन्त्री पोखरेल

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८

गण्डकीमा अक्सिजन प्लान्ट : सरकारी योजना प्रक्रियामै गएन, निजीको यकिन छैन

सर्वसाधारणलाई कुनै विकल्प नै नदिई पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाइए पनि त्यहाँ कोभिडका बिरामीलाई भनेजस्तो सुविधा भने छैन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १४, २०७८