मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेशनल मेडिकल कलेजका सञ्चालकलाई गाली बेइज्जती गर्ने पक्राउ

नेशनल मेडिकल कलेज तथा बाबा अस्थायी कोभिड अस्पतालका सञ्चालक बसरुद्दिन अन्सारीलाई सामाजिक सञ्जालमा गाली गर्ने व्यक्ति पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

पेट्रोलियम साधन २०८८ सालसम्म विद्युतीय सवारीले विस्थापन गरिने

सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई आगामी २०८८ सालसम्ममा विद्युतीय सवारी साधनले विस्थापन गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

इंग्लिस क्लब चेन्लसीले च्याम्पियन्स लिग २०२०–२१ को उपाधि जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

मैत्रीपूर्ण खेलमा इराकसँग नेपाल पराजित

इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालले ६–२ गोलको हार बेहोरेको छ। इराकको बसरा सहरको किंग सलमान सिटी स्पोट्समा भएको खेलमा नेपालले २–१ गोलको अग्रताबाट पछि पर्दै ६–२ गोलको हार बेहोरेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

लकडाउनमा फुरेको 'लिफ आर्ट'

सुदूरपश्चिम विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ दोश्रो सेमेस्टरमा अध्ययनरत स्मृतिले लिफ आर्टस्, फेस पेन्टिङ सँगसँगै मण्डलासमेत बनाउँदै आएकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

मनिष डाँगीको डेब्यू गोल, पहिलो हाफमा इराकको अग्रता

नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा डाँगीले विराटनगरको टिमबाट खेलेका थिए। उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेपछि उनी नेपाली टिममा परेका थिए। टिममा मात्र परेनन्। उनी विश्वकप...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

झिनो अंकले बढ्यो खेलकुद बजेट, यस्तो छ विगतको इतिहास

बजेटको कार्यान्वयन र अनुगमनको पाटो फितलो हुँदा खेलप्रेमी, खेल संघ र खेलाडी लाभान्वित हुन सकेका छैनन्। पर्यटन व्यवसायसँग जोडेर लैजानका लागि सरकारले साहसिक खेलका लागि थप रकम लगानी गर्ने बजेटमा...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

अध्यादेशमार्फत् सरकारले ल्यायो पपुलिस्ट बजेट, साना आयोजना पनि केन्द्रकै कार्यक्रममा

सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। वृद्धभत्ता, कर्मचारी तलव तथा भत्ता र प्रधानमन्त्री रोजगार कार्यक्रममा उल्लेख्य वृद्धि गरिएकाले नयाँ...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

बजेट : उद्योगी-व्यवसायीलाई राहत, भन्सारदेखि आयकरसम्म छुट [विवरणसहित]

सरकारले भन्सारदेखि आयकरसम्ममा छुट दिएकाे छ। अर्थमन्त्री विष्णु पाैडेलले शनिबार सार्वजनिक गरेकाे आगामी आवकाे बजेटमा आयकरमा छुट दिएको छ। यस्तै विभिन्न वस्तुकाे भन्सार दरमा पनि सहुलियत दिइएकाे छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

डुब्नै लाग्यो देश मेरो उठाइदेऊ न कोही

‘ओली प्रधानमन्त्री हुँदा नै ममा यी मान्छेमा प्रगतिशील सोच छैन, गणतन्त्रले प्राप्त गरेका उपलब्धिप्रति सहिष्ण छैनन् भनेर चस्का पसेको थियो। उनको भूमिका निरंकुश र प्रतिगमन उन्मुख देखिन्छ।’
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

विकास खर्च घटाएर लोकप्रियतावादी बजेट ल्याइयो : दीपेन्द्रबहादुर क्षेत्री

'सबै मानिसलाई रिझाउने मुख्य उद्देश्यले ल्याइएको बजेट विकास खर्च कम गर्न उद्दत भएर आएका रुपमा देखिएको छ,' उनले भने, ‘गएको वर्षभन्दा यस वर्ष पूँजीगत खर्च साढे एक प्रतिशतले घटेको छ।’
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

'ऋण लिएर घिउ खाऔँ, चुनाव प्रभावित पारौँ' भन्ने सोचबाट बजेट आयो : माओवादी केन्द्र

हामीले गर्न खोजेका थियौँ, काम गर्न दिइएन भन्ने सोचका साथ बजेट ल्याइएको आरोप लगाउँदै पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री समेत रहेका पुनले भने, 'आर्थिक आधार र दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

यो व्यवहारिक बजेट होइन, मत बटुल्न सहयोग पुगोस् भन्ने मात्र उद्देश्य छ : कांग्रेस

'यो व्यवहारमा आधारित बजेट नै होइन, निर्वाचन गराउने परिस्थिति निर्माण गरेर मत बटुुल्न ल्याइएको बजेट राजस्वको वास्तविकतामा आधारित नभएको मात्र होइन, कोभिड–१९ को संक्रमणबाट उम्कन ठोस उपाय पनि देखिन्न,' उनले...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

चुहानडाँडा विमानस्थलको नामकरण आङछिरिङ शेर्पाको नामबाट

तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम आङछिरिङ शेर्पाका नामबाट गरिने भएको छ। आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नामाकरण शेर्पाको नामबाट गर्ने बताएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

१५ प्रतिशत बढ्यो प्रहरीको रासन भत्ता

विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको थिएन। गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो। तर, सरकारले १५ प्रतिशत मात्र वृद्धि गरेको हो। हरेक जिल्लामा प्रहरीको...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

बजेट लोकप्रियतावादी, वितरणमुखी र फोकसहीन छ : रवीन्द्र मिश्र

'बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन', अत्यधिक ऋणभारयुक्त छ,' उनले लेखेका छन्, 'भ्रष्टाचार न्यूनीकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धि बिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ, न त भ्रष्टाचारहित...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

आयकरमा ९० प्रतिशतसम्म छुट, कोभिड प्रभावित कम्पनीलाई १ प्रतिशत मात्रै

वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

डब्लुएचओको मान्यताअनुसार स्वास्थ्यमा यो वर्ष पनि परेन बजेट, विज्ञ भन्छन्- सकारात्मक तर अपर्याप्त

'विश्व स्वास्थ्य संगठनले विकासोन्मुख तथा गरिब देशका लागि २०३० सम्ममा स्वास्थ्यमा सबैको पहुँच पुग्नको लगि देशको कुल बजेटको १० प्रतिशत छुट्याउन पर्ने औल्याएको थियो,' उप्रेती भन्छन्, ‘हाम्रो देशमा अरु क्षेत्र...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

सुकेटार विमानस्थलको नाम अब 'रवीन्द्र विमानस्थल'

चुहानडाँडा विमानस्थलको ‍निरीक्षण गरी ताप्लेजुङको पाथिभरा गएका अधिकारी र शेर्पासहितको टोली पाथिभराबाट फर्कने क्रममा ताप्लेजुङमा २०७५ सालमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

सरकारले यसरी जुटाउँदैछ १६ खर्ब ४७ अर्ब [बजेटको पूर्णपाठ]

सरकारले आगामी आवमा १० खर्ब २४ अर्ब ९० करोड राजस्व उठाउने लक्ष्य लिएको छ। आन्तरिक र बाह्य गरी ५ खर्ब ५६ अर्ब ३० करोड ऋण संकलन गर्ने लक्ष्य बजेटमा राखिएको...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८