मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चुहानडाँडा विमानस्थलको नामकरण आङछिरिङ शेर्पाको नामबाट

चुहानडाँडा विमानस्थलको नामकरण आङछिरिङ शेर्पाको नामबाट

तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम आङछिरिङ शेर्पाका नामबाट गरिने भएको छ। आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नामाकरण शेर्पाको नामबाट गर्ने बताएका हुन्। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम आङछिरिङ शेर्पाका नामबाट गरिने भएको छ। आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नामाकरण शेर्पाको नामबाट गर्ने बताएका हुन्। 

शेर्पा यती समूहका तत्कालीन प्रमुख थिए। यती समूहका प्रमुख शेर्पाको ताप्लेजुङको पाथिभरामा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।

यस्तै ताप्लेजुङको सुकेटार विमानस्थललाई पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको नामबाट नामाकरण गर्ने गरिने भएको छ। 

चुहानडाँडा विमानस्थलको ‍निरीक्षण गरी ताप्लेजुङको पाथिभरा गएका अधिकारी र शेर्पासहितको टोली पाथिभराबाट फर्कने क्रममा ताप्लेजुङमा २०७५ सालमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो।

प्रकाशित: May 29, 2021| 14:44 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्