मंगलबार, असोज १३, २०८३

सुकेटार विमानस्थलको नाम अब 'रवीन्द्र विमानस्थल'

चुहानडाँडा विमानस्थलको ‍निरीक्षण गरी ताप्लेजुङको पाथिभरा गएका अधिकारी र शेर्पासहितको टोली पाथिभराबाट फर्कने क्रममा ताप्लेजुङमा २०७५ सालमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले सुकेटार विमानस्थललाई पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको नामबाट नामाकरण गर्ने भएको छ।  आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नामाकरण रवीन्द्र अधिकारीको नामबाट गर्ने बताएका हुन्। 

त्यस्ते तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थलको नामाकरण स्वर्गीय आङछिरिङ शेर्पाको नामबाट राखिने भएको छ। 

चुहानडाँडा विमानस्थलको ‍निरीक्षण गरी ताप्लेजुङको पाथिभरा गएका अधिकारी र शेर्पासहितको टोली पाथिभराबाट फर्कने क्रममा ताप्लेजुङमा २०७५ सालमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो।

प्रकाशित: May 29, 2021| 13:45 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्