बढ्दो चोरीसिकार, मानवीय अतिक्रमण, पानीको स्रोत घट्दै जानु र वासस्थान व्यवस्थापनकाे कमीका कारण कछुवा संकटमा पर्न थालेका छन्। यसबारे गतिलाे अध्ययन नहुँदा पनि कछुवा संरक्षणमा समस्या भइरहेकाे छ।
लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ। हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको...
सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको कैद अवधि मिनाहा गरेकी हुन्। यसरी कैद सजाय माफी पाउनेमा जघन्य अपराध (कर्तव्य ज्यान) मुद्दामा दोषी ठहर भएका मात्रै १०९ जना छन्।
वैशाख ४ गते थापा मन्त्री नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्। वैशाख ३ गते फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीलाई सहयोग पुग्ने...
लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ। हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको...
कानुन व्यवसायीहरुले यसअघिका मुद्दालाई लिएर इजलासका न्यायाधीशमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आक्रोशित भएका थिए। यस्तै महान्यायाधिवक्ता रमेश बडाल पनि इजलासमा दबाब दिइएकाे भन्दै कानुन व्यवसायीमाथि खनिएका थिए।
देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा ‘इन्ट्री’ भइरहेको कुल २०७ स्थानमध्ये बाँकी १०६ स्थानबाट नामावली ‘इन्ट्री’ गर्न यही जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको सचिव रिजालले...
'तीव्र रुपमा फैलिने आकलन गरिएको काठमाडौं उपत्यकाको कोरोना संक्रमणलाई निषेध आदेशले धेरै हदसम्म रोकेको छ,' नेपाल समयसँगको कुरामा उनले भने, 'जेठ १४ गतेदेखि हामीले निषेध आदेशमा थप कडाइ गरेका छौं।...
'बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथासक्दो छिटो संसदको अधिवेशन आह्वान गर्न कर्णाली प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ,' कँडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कोभिडको दोस्रो लहरले जनसमुदाय र स्वास्थ्य क्षेत्रलाई पारेको प्रभावसँगै महामारीको नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको केयर नेपालले उल्लेख गरेको छ।
'कोभिसिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका नागरिकले ‘दोस्रो खोप कहिले पाउने ?’ भनेर प्रश्न गर्नुभएको छ,' अपडेटका क्रममा उनले भने, 'विभिन्न प्रयास गर्दा पनि, तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध...