मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिले कैद मिनाहा गरेका व्यक्ति हत्यादेखि बहुविवाहसम्मका दोषी [सूचीसहित]

राष्ट्रपतिले कैद मिनाहा गरेका व्यक्ति हत्यादेखि बहुविवाहसम्मका दोषी [सूचीसहित]

सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको कैद अवधि मिनाहा गरेकी हुन्। यसरी कैद सजाय माफी पाउनेमा जघन्य अपराध (कर्तव्य ज्यान) मुद्दामा दोषी ठहर भएका मात्रै १०९ जना छन्।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- सरकारले गणतन्त्र दिवसको अवसर पारेर ज्यान मार्ने उद्योगमा दोषी ठहर भएकासहित ४३० जना कैदीको कैद सजाय मिनाहा गरेको छ। 

सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको कैद अवधि मिनाहा गरेकी हुन्। यसरी कैद सजाय माफी पाउनेमा जघन्य अपराध (कर्तव्य ज्यान) मुद्दामा दोषी ठहर भएका मात्रै १०९ जना छन्।

ज्यान मार्ने उद्योगको कसूरमा दोषी ठहर भएका २१ जनाले पनि कैद मिनाहा पाएका छन्। 

यस्तै कैद मिनाहा पाउनेमा ४३ जना मात्रै बहुविवाहको मुद्दामा दोषी ठहर भएका व्यक्ति छन्। फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ मा कैद कट्टा हुनसक्ने व्यवस्था गरिएको छ।

उक्त दफाको कार्यान्वयनका लागि बनाइएको ‘फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ मा बहुविवाह गरेका व्यक्तिको कैद कट्टा गर्न नसकिने व्यवस्था गरिएको छ।

यी माफी पाउने व्यक्ति

प्रकाशित: May 30, 2021| 18:05 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।