नेकपा एमालेमा लागेपछि अपदस्त भएका प्रदेश २ का प्रदेशसभा सदस्यहरूले नियमविपरीत आफूहरूलाई अपदस्त गरिएको भन्दै सर्वोच्च अदालतमा उत्प्रेषण तथा परमादेशको निवेदन दिएका छन्।
लोकतन्त्रको प्रमुख चालक शक्ति भनेका राजनीतिक दल हुन्। राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र पारदर्शी र सुदृढ भए मात्र लोकतन्त्रले काम गर्ने हो। तर हाम्रो मुलुकका राजनीतिक दलहरू संस्थागत संरचनामा रहेर कुनै...
विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका विभिन्न भेरियन्टहरूको नामाकरण गरेको छ। संगठनले यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनि नामाकरण गरेको छ।
खोपका लागि विभिन्न मुलुकका राष्ट्रप्रमुखलाई राष्ट्रपतिले पत्राचार गरेको विषयमा आलोचना भइरहेका बेला एमाले नेता योगेश भट्टराईले भने त्यसलाई अन्यथा मान्न नहुने बताएका छन्।