मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल सुरु

प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल सुरु

प्रतिनिधिसभा विघटनविरुद्धको मंगलबारको सुनुवाइका लागि पूर्व प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल सुरु भएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मंगलबारको सुनुवाइका लागि पूर्व प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच छलफल सुरु भएको छ। सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीहरू प्रधानन्यायाधीशको कार्यकक्षमा पुगेका छन्।

आजको सुनुवाइका लागि प्रश्न उठेका न्यायाधीशहरू बाहिरिने वा रहने भन्ने निर्णय भइनसकेको अवस्थामा छलफल भइरहेको हो। आजका लागि सुनुवाइ हेर्दाहेर्दैमा राखिएकाले पूर्व गठन गरिएको इजलास नै कायम छ।

कानुन व्यवसायीहरूले संवैधानिक इजलास पुनर्गठन हुनुपर्ने माग राख्दै आएका छन्।

प्रकाशित: Jun 01, 2021| 05:33 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।