मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उज्वल थापाको निधनले देशलाई अपूरणीय क्षति भएको छ : डा बाबुराम भट्टराई

'नेपालमा वैकल्पिक राजनीतिक अभियानका अगुवा तथा असल मानव  उज्ज्वल थापाको असामयिक निधनले देशलाई अपूरणीय क्षति भएको छ। उहाँको निधन पश्चात पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जानेछ। उहाँप्रति हार्दिक श्रद्धान्जली...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

उज्वललाई सम्झँदै गगनले भने- राजनीति र समाज रूपान्तरण गर्ने अथक अभियन्ताको अभाव खड्किरहनेछ

'नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ,' ट्विट गर्दै थापाले लेखेका छन्। 'एक असल मान्छे र प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु।' उनले...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्न कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको  एक करोड सहयोग

कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा जुटिरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न एउटा व्यावसायिक प्रतिष्ठानले एक करोड रुपैयाँ दिने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

चिनियाँ खोप २५ गतेदेखि लगाइने, ककसले पाउँछन्?

स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले १० लाख डोज चिनियाँ खोप २५ गतेबाट लगाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

उज्वलको सकारात्मक छवि अनुकरणीय : कांग्रेस नेता कोइराला

‘देशका लागि अझै तपाईंको आवश्यकता थियो। तपाईंले आमयुवामाझ बनाउनुभएको सकारात्मक छवि र व्यक्तित्व हाम्रासामु अनुकरणीय रहिरहनेछ।’
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

उज्वलको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति : विवेकशील साझा

'नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ।’
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

इन्भेस्टमेन्ट र हिमालयन बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक १ बराबर १ को अनुपातमा मर्जर गर्न तयार भएका हुन्। त्यस्तै नबिल बैंकलाई यूनाइटेड फाइनान्स गाभ्नको लागि पनि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

आफ्नाबारे आफैंले यस्तो लेखेका थिए उज्वलले

म एक्सपेरिमेन्ट (अनुसन्धान) गरिरहन्छु। एउटै कुरा जिन्दगीभर गरिरहन सक्दिन म। त्यसैले होला चाहे त्यो कफी खेतीतिर होस्, वा पर्यटकहरुलाई नेपालमा मद्दत हुने लेखहरु लेखेर होस् वा मानिसलाई उत्प्रेरित गर्ने कार्य...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

बनेपामा सिल हट्यो, निषेध आदेश कायमै

नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको बनेपा नगरपालिकाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

उज्ज्वल थापा रहेनन्

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

नेकपाकै बाटोमा जसपा, विवाद पुग्यो निर्वाचन आयोगमा

‘अब जसले पार्टीको आधिकारिकता पाउँछ त्यसपछि अघि बढ्छ। अहिले विभाजन भएको भन्न मिल्दैन। अब संवाद र सहमतिको सम्भावना भने देखिँदैन।’
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

६ हजार ८५ जना संक्रमित थपिए,  ६ हजार ८९८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

वीर अस्पतालको नयाँ भवनमा कोभिडको उपचार सुरु

सर्जिकल भवनमा बुधबार १० बेड व्यवस्थापन गरी उपचार सुरु गरिएकोमा ३ दिनभित्रै ५० बेडको व्यवस्थापन गरी उपचार सुरु गरिने उनले जानकारी दिए। आवश्यकता अनुसार बेड बढाउँदै लैजाने उनको भनाइ छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

निरुता नोस्टाल्जिया : किन छाडेकी थिइन् फिल्म क्षेत्र? 

एक समय नेपाली फिल्म क्षेत्रमा निकै रुचाइएकी अभिनेत्री हुन्, निरुता सिंह। करिब एक दशक उनी नेपाली फिल्ममा निकै सक्रिय भइन्। तर, यही सक्रियता र लोकप्रियताबीच सन् २००८ को अन्त्यतिर उनले...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

किन लोकतन्त्र भीडतन्त्रमा अभिव्यक्त हुँदै छ?

लोकतन्त्रको लामो इतिहास र बलियो संस्थागत अभ्यास भएका मुलुकमा समेत लोकतन्त्रको अवस्था चिन्ताजनक छ भने लोकतन्त्रको संस्थागत चरित्र विकास नभएको र व्यक्ति केन्द्रित दलीय संरचना भएको हाम्रो जस्तो मुलुकमा लोकतन्त्रका...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

सरकारले झुठा मुद्दा लगाउन थालेपछि विदेश जाने बेलारुसी बढे, नागरिकलाई देश छोड्न प्रतिबन्ध!

झुठा मुद्दा लगाएर नागरिकलाई दुःख दिन थालेपछि विदेश जाने नागरिक बढेकाले बेलारुस सरकारले नागरिकलाई विदेश जान प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

२० दिनपछि १५ सय कमाइ हुँदाको त्यो खुसी

चिनजानेका धेरैलाई फोन गरे कामका लागि तर कसैले पनि काम छ भनेनन्। धन्न ! मैतीदेवीको फोनले भातसम्म खान पाउने बनायो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

चीनबाट आइपुग्यो साढे ८ लाख डोज कोरोना खोप

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख ५० हजार डोज खोप नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

उज्ज्वलको उपचारमा संलग्न चिकित्सक भन्छन्– भ्रामक समाचारले दुःखी तुल्यायाे

‘थापाको स्वास्थ्यलाई लिएर केही भ्रामक समाचार बाहिरिएको पाइयो। यस्ता खबरले हामीलाई दुःखी तुल्याएको छ। हामी कामना गरौं, उज्ज्वलले चाँडै स्वास्थ्यलाभ गर्नेछन्।' 
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

१-९ कक्षाको वार्षिक परीक्षा नगर्ने सिम्ता गाउँपालिका र शारदा नगरपालिकाको निर्णय

यसअघि सञ्चालित प्रथम र द्वितीय त्रैमासिक परीक्षालाई आधार मानेर मूल्यांकन गरी नतिजा प्रकाशन गर्ने यी पालिकाहरुले निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८