गाेपाललाई कोरोना भाइरसले ज्यान लिन्छ भन्ने डर पनि थियो। तर, काम नगरे खान नपाइने भएपछि डर हराएको छ। भन्छन्, ‘सरकार रोग आयो भन्दै काम बन्द गर्छ, अनि गरिब भोकै मरेको...
यो खेलले व्यक्तिगत र राष्ट्रिको हिसाबले धेरै अर्थ राख्ने उनको भनाइ छ। ‘यो खेलले धेरै अर्थ राख्छ। मैले कुवेत र नेपालको प्रतिनिधित्व गरिरहेको छु,' उनले भने, 'पहिलो पटक कुवेती प्रशिक्षकले...
मध्यप्रदेशका अभियन्ता चन्द्रशेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो। प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको...
आइएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरु हुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए।
तामाङले ४० वर्षीय श्रीमती राममाया तामाङको हिंगुवाको लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए।
नेपाली समय अनुसार राति पौने १० बजे हुने खेलमा नेपाली खेलाडी जितको लक्ष्यसहित मैदान उत्रने छन्। चाइनिज ताइपेईमै भएको पहिलो लेगको खेलमा नेपालले घरेलु टिमलाई २–० गोलले हराएको थियो।
यसअघि जेठ १३ गते सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक बसेको थियो। जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोनाभाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी/तारिखलगायतका कामकारबाही...
प्रतियोगिताका ६ दिन दुई खेल हुनेछन् जसमा सुरुको खेल स्थानीय समय अनुसार ५ बजे र दोस्रो खेल ८ बजे हुनेछ। विभिन्न देशबाट खेल्ने खेलाडीले अब यूएईमा १० दिन अनिवार्य क्वारेन्टिन...
नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुन दुई मन्त्रीको नाम सिफारिस गरेको छ। कांग्रेसले सुर्खेतका यज्ञबहादुर बिसी र जुम्लाका दिनबन्धु श्रेष्ठलाई मन्त्री बनाउन सिफारिस गरेको छ।