नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको बताएका छन्।
‘सहुलियतमा भनेपछि बढी मूल्यमा खरिद गरेर कम मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ। माथिको निर्देशन आएपछि मान्नैपर्छ। तर, सहुलियतमा बिक्री गरेबापतको घाटा भएको रकम पाउँदैनौं,’ उनले भने।
स्वस्थ शरीरका लागि हड्डी बलियो हुनु आवश्यक छ। हड्डी कमजोर हुँदा शरीरमा थुप्रै समस्या पैदा हुन्छ। उठ्ने, बस्ने, उभिने, हिडडुल गर्नेलगायत कार्यमा असहज हुन्छ।
नेकपा एमालेको असन्तुष्ट पक्षका चार नेताले अजेन्डा छोडेर नैतिक र वैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिँड्न थालियाे भने राजनीतिक स्वत्व बाँकी नरहने भन्दै नेतृत्वलाई चेतावनी दिएका छन्।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले वाणिज्य बैंकहरूले विकास बैंक वा फाइनान्स कम्पनीहरू मर्ज वा एक्वायर गर्दा कर छुट नदिने घोषणा गरेर बिग मर्जरलाई प्रोत्साहित गरेको हो।
नेपाल सरकारले बजेटमार्फत चुरे क्षेत्रको दोहन गरी गिट्टी, बालुवा र ढुंगा भारत निर्यात गर्ने घोषणा गरेपछि भारतीय सञ्चारमाध्यमले खुसीको खबर रहेको उल्लेख गरेका छन्।
ओली सोही बसमा चढेर ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग हात हल्लाउँदै सिंहदरबार पुगेको तस्बिर सञ्चारमाध्यममा देख्दा धेरैलाई लागेको थियो– अब सवारी इन्धनमा स्वदेशकै बिजुलीको खपत हुनेछ र बिस्तारै पेट्रोलियम पदार्थमाथिको...