कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार राति पहिलो जित निकाल्यो। त्यो जितलाई नेपालले आक्रामक फुटबल खेल्दा निस्किएको परिणामको रुपमा स्वीकार गरिएको छ।
काठमाडौं महानगरपालिकाले आगामी मंगलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिइने कोभिड-१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन्।
महन्थ ठाकुर पक्षीय जनता समाजवादी पार्टीको सिफारिसमा ओलीले उनलाई राज्यमन्त्री बनाएका हुन्। राज्यमन्त्री गुरुङले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन्।
नता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहबाट अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा लागेका पाँच नेतामध्ये तीन जना ओली सरकारमा मन्त्री बनेका छन्।