मंगलबार, भदौ ९, २०८३

अझै डेढ वर्ष ट्रम्पले फेसबुक चलाउन नपाउने

फेसबुक इन्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बन गरिदिएको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं– फेसबुक इन्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बन गरिदिएको छ।

गत जनवरीमा अनिश्चितकालका लागि बन्द भएको ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट थप डेढ वर्ष नखुल्ने भएको हो। ट्रम्पले अब सात जनवरी २०२३ मा मात्र आफ्नो फेसबुक खोल्न पाउनेछन्।

जनवरीमा अमेरिकाको राजधानी वासिङ्टन डीसीमा दंगा भएपछि ट्रम्पको एकाउन्ट बन्द भएको हो। दंगा भड्काउनमा उनकै मुख्य हात रहेको बताइएको छ।

ट्रम्पले फेसबुकमा जथाभावी लेखेकाले एकाउन्ट बन्द गरिएको कम्पनीले जनाएको छ। फेसबुकले भनेको छ, ‘कुनै पनि नेताको फेसबुक पोस्टलाई अब सुरक्षा कवच मिल्ने छैन। 

–बीबीसी
 

प्रकाशित: Jun 05, 2021| 02:28 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।