मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपामा गुट परिवर्तन गरेका पाँचमध्ये तीन जना बने मन्त्री

जसपामा गुट परिवर्तन गरेका पाँचमध्ये तीन जना बने मन्त्री

नता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहबाट अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा लागेका पाँच नेतामध्ये तीन जना ओली सरकारमा मन्त्री बनेका छन्। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहबाट अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा लागेका पाँच नेतामध्ये तीन जना ओली सरकारमा मन्त्री बनेका छन्। 

यसरी मन्त्री बनेकामा उमाशंकर अरगरिया, विमल श्रीवास्तव र रेनुका गुरुङ छन्। अरगरिया वन तथा वातावरणमन्त्री, श्रीवास्तव श्रम तथा रोजगारमन्त्री र गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेका हुन्। 

उनीहरु पूर्व समाजवादी पार्टीबाट जसपामा आएका हुन् । उनीहरुसँगै आएकामध्ये कलुदेवी विश्वकर्मा र रुही नाज भने मन्त्री बनेका छैनन्। 
 

प्रकाशित: Jun 04, 2021| 17:16 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।