बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भेरीमा पौडी खेल्नेक्रममा एक बालिकाको मृत्यु, एक बेपत्ता

जाजरकोटमा पौडी खेल्न गएकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२ दुरनेटाका ११ वर्षीया गीता डाँगी छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

हवाई इन्धनको मूल्य घटेपछि ढुवानी व्यवसायी खुसी

पेट्रोलियम ढुवानी व्यवसायी संघले हवाई इन्धनको मूल्य घटाउने नेपाल आयल निगमको निर्णको स्वागत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

माओवादी र कांग्रेस प्रवेश गर्ने नेपाल समूहकाे यात्रामा कसैले अवरोध नगरोस् : गोकुल बाँस्कोटा

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेपाल समूहलाई लक्षित गर्दै माओवादी केन्द्र र कांग्रेस प्रवेश गर्ने यात्रामा कसैले अवरोध नगरोस् भनेर टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

हामीले खोप लगायौँ [७ तस्बिर]

लामो सयमको प्रतीक्षापछि खोपको व्यवस्था गरिएको भन्दै उनीहरू खुशी देखिन्थे। हातमा नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएका उनीहरू खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा नै बसे। सरकारले खोप लगाइसकेपछि आधा घण्टा केन्द्रमा...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

गण्डकीमा सर्वदलीय सरकारको प्रयास असफल, विश्वासको मत लिँदै मुख्यमन्त्री

सत्तारुढ दल नेकपा एमालेले विगत दुई दिनदेखि गरिरहेको सर्वदलीय सरकार गठनको प्रयास असफल भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

सशर्त अनुदान सोझै स्थानीय तहमा पठाइएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मन्त्रीबाट हठात् हटाइनु राजनीतिक बेइमानी हो : जितेन्द्र सोनल [अन्तर्वार्ता]

जेठ २३ गते मधेश भवनमा सबैजना सँगै थियौं। म जसपाको कार्यकारिणी सदस्य पनि हुँ, क्याबिनेटको सदस्य हुँ, प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्छु। म सबै कुरालाई त्यो दिन नियालिरहेको थिएँ। मलाई लाग्यो,...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

महात्मा गान्धीकी पनातिनीलाई सात वर्षको जेल सजाय

भारतका राष्ट्रपिता तथा विश्व प्रसिद्ध नेता माहात्मा गान्धीकी पनातिनीलाई सात वर्षको जेल सजाय भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

भारतको बिहारमा हट्यो लकडाउन, रात्रिकालीन कर्फ्यु यथावत्

भारतको बिहारमा कोरोना भाइरसको दोस्रो लहरका कारण जारी लकडाउन हटाइएको छ। बिहारका मुख्यमन्त्री नितिश कुमारले ट्विट गर्दै लकडाउन हटाइएको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

शिक्षा क्षेत्र बजेटको प्राथमिकतामा परेन : एनसिई नेपाल

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले सरकारको आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेटमा शिक्षा प्राथमिकतामा नपरेको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

भीम रावल भन्छन्– पद्धति मिच्नेहरुले सुदूरपश्चिमबाट राजनीतिक नैतिकताको शिक्षा लिने कि?

नेकपा एमालेको असन्तुष्ट समूहका नेता भीम रावलले विश्वासको मत प्राप्त गरेकोमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई बघाई दिँदै पद्धति मिच्नेलाई राजनीतिक नैतिकताको शिक्षा लिन भनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

कर्णालीपछि सुदूरपश्चिम प्रदेशमा पनि जोगाइदियो नेपाल–खनाल पक्षले माओवादी सरकार

कर्णाली प्रदेशपछि एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएको छ। यसअघि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेको नेपाल–खनाल पक्षका ३ जना सांसदले उनलाई...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

वस्तु विनिमय बजार आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउँछौँ : अर्थमन्त्री पौडेल 

‘बजेटमा वस्तु विनिमय बजार सञ्चालन गर्ने भनेर राखिएको छ,' उनले भने, ‘कार्यान्वयनको तयारी सुरु गरिसकेका छौं, आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा आउँछ।’ 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले यसरी पोस्दै छ कार्यकर्ता

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विवादित बन्दै गएको छ। सार्वजनिक शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि लागू गरिएको कार्यक्रममा बजेट वितरण असमान र सत्तासीन दलका कार्यकर्तामुखी भएपछि यसको औचित्यमाथि प्रश्न उठेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

कैलालीमा ट्याक्टरसहित अवैध काठ नियन्त्रणमा

प्रहरीले अवैध काठसहित ट्याक्टर चालकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

नबिल बैंकको एटीएम फोड्दाफोड्दै एक जना पक्राउ

उदयपुरमा नबिल बैंकको एटीएम फोड्दाफोड्दै एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

अवैध स्यानिटाइजर उत्पादन गर्ने दुई जना पक्राउ

प्रहरीले अवैधरूपमा ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुई जनालाई  पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी 

नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

‘लप्पन छप्पन २’ले २५० चलचित्र प्राविधिकलाई बाँड्यो खाद्यान्न, कलाकार जुट्दा उठ्यो पाँच लाख 

कोरोना महामारीका कारण फिल्म क्षेत्र ठप्प भएपछि यतिखेर पर्दा पछाडि रहेर काम गर्ने चलचित्र प्राविधिकहरू समस्यामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

साइबर सुरक्षा नीति : मानवाधिकार प्रत्याभूत हुनुपर्ने सुझाव

साइबर सुरक्षा नीतिमा मानवाधिकार प्रत्याभूत हुनुपर्नेमा जोड दिइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८