बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पूर्वसांसद एवं कांग्रेस नेता अधिकारीको निधन

नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

निर्वाचन आयोगको निर्णयप्रति बाबुराम भट्टराईको असन्तुष्टि

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोग निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

युरो कपमा इंग्ल्यान्डका बेलिङघमले बनाए कीर्तिमान

इंग्ल्यान्डका युवा खेलाडी जुड बेलिङ्‍घमले सर्वाधिक कम उमेरमा युरो कप खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

सरकारमा सहभागी जसपाका मन्त्रीहरूलाई उपेन्द्र-बाबुराम पक्षले सोध्यो स्पष्टीकरण

जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र-बाबुराम पक्षले सरकारमा सहभागी जसपाका ९ जना मन्त्रीलाई सातदिने स्पष्टीकरण सोधेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

नेपालको विश्वकप छनोट यात्रा र तितामिठा कुरा

फिफा विश्वकप २०२२ को छनोट सुरु भएयता फरकफरक तीन प्रशिक्षकले नेपालको राष्ट्रिय फुटबल टिम सम्हालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

कोपा अमेरिका उद्घाटन : संक्रमणले ग्रसित भेनेजुएलाविरुद्ध ब्राजिलको सहज जित

एकैपटक टिमका आठ खेलाडी र चार अफिसियललाई कोभिड-१९ को संक्रमण देखा परेपछि आक्रान्त बनेको भेनेजुएलाविरुद्ध ब्राजिलले सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

युरो कप : प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई हरायो

युरो कपको समूह चरणअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

युरो कप : अष्ट्रियाद्वारा नर्थ म्यासेडोनिया ३-१ ले पराजित

रोमानियाको बुकारेस्टमा आइतबार राति सम्पन्न खेलको पहिलो हाफमा दुवै टिमले १-१ गोलको अंक बाँडेका थिए। दोस्रो हाफमा अस्ट्रियाका माइकल ग्रेगोरीच र मारको अर्नाउटोभिचकाे गोल गरेपछि जित निकालेको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

इजरायलमा १२ वर्षपछि ढल्यो नेतान्याहूको सत्ता

आइतबार इजरायली संसद्ले नेतान्याहूविरुद्धको गठबन्धनबाट प्रधानमन्त्री बनाउने प्रस्तावलाई अनुमोदन गरेपछि नेतान्याहूको बहिर्गमन निश्चित भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

ओलीको दबाबबीच पनि बीएन्डसीलाई सम्बन्धन दिएनन् डा. गिरीले

‘प्रधानमन्त्री ओलीले उपाध्यक्ष गिरीलाई बालुवाटारमा बोलाउनुभयो। बीएन्डसीलाई सम्बन्धन दिने भए देऊ, नत्र राजीनामा गर भन्नुभयो। जुन निकै दुःखद् हो।’
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

स्टार्लिङले दिलाए घरेलु समर्थकमाझ इंग्लायन्डलाई पहिलो जित

युरोपकपअन्तर्गत आफ्नो पहिलो खेलमा फिल फोडेनको बलियो प्रहार क्रोएसियाको पोस्टमा लागेर फर्किएपछि इंग्ल्यान्ड पहिलो हाफमा अग्रता बनाउनबाट चुकेको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

कक्षा १० को नतिजा असार २० सम्म पठाइसक्न बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

माधव नेपालसहित एमाले स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली

`बैठक बोलाउने निर्णय भइसकेको छैन। प्रदेश सभामा बजेट विषयमा बढी केन्द्रित हुनुपर्ने अवस्था छ। केही मुख्यमन्त्री पनि बैठकमा सहभागी हुने भएकोले छलफल गर्दैछौं,´ प्रवक्ता ज्ञवालीले भने, 'सम्भवत असार २ गते...
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

कांग्रेस सांसद वैद्यविरुद्ध प्रहरीमा जाहेरी दर्ता

शुक्रबार सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्न सक्ने अभिव्यक्ति दिएका थिए। सांसद वैद्यले शनिबार प्रदेशसभामै माफी मागिसकेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

इंग्ल्यान्ड र क्रोएसियाको पहिलो हाफ गोलरहित बराबरी

फिल फोडेनको बलियो प्रहार क्रोएसियाको पोस्टमा लागेर फर्किएपछि इंग्ल्यान्डले पहिलो हाफमा अग्रता बनाउनबाट चुकेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

 प्रदेश-२ : नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित

यस अघि नीति तथा कार्यक्रममा संशोधनका लागि प्रदेशसभा सदस्यहरु शिवचन्द्र चौधरी, सीता गुरुंग, सुन्दर बहादुर विश्वकर्माले राखेका संशोधन प्रस्ताव फिर्ता लिएका थिए भने प्रदेशसभा सदस्य दिलीप साहको संशोधन प्रस्ताव बहुमतले...
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

रुपन्देहीमा निषेध आदेश खुकुलो बनाउने तयारी

रुपन्देहीमा पनि निषेध आदेश केही खुकुलो बनाएर समय थप गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

कछुवासहित ४ जना पक्राउ  

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-१ पूर्व बस स्टेन्ड बस्ने ४३ वर्षीय जिवन गुरुङ, सुनवर्षी नगरपालिका-१ केचना शुक्रबारे बस्ने २५ वर्षीय दीपक भन्ने मेघराज थापा, २१ वर्षीय निरज खडका र २०...
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

भारतको सीमामा तारबार लगाउन सुदूरपश्चिम प्रदेशसभाका सांसदको माग

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य तारा लामा तामाङले नेपाल–भारतको सीमा क्षेत्रमा तारबार लगाउनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८