सोमबार, भदौ ८, २०८३

 प्रदेश-२ : नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित

यस अघि नीति तथा कार्यक्रममा संशोधनका लागि प्रदेशसभा सदस्यहरु शिवचन्द्र चौधरी, सीता गुरुंग, सुन्दर बहादुर विश्वकर्माले राखेका संशोधन प्रस्ताव फिर्ता लिएका थिए भने प्रदेशसभा सदस्य दिलीप साहको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९को प्रदेश सभामा प्रस्तुत गरेको निति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। आइतबार प्रदेश सभा नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित भएको हो। 

नीति तथा कार्यक्रममाथि २ दिनको छलफलपछि मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। सबै दलका दलका प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमका पक्ष अभिमत जाहेर गरेका थिए। 

यस अघि नीति तथा कार्यक्रममा संशोधनका लागि प्रदेशसभा सदस्यहरु शिवचन्द्र चौधरी, सीता गुरुंग, सुन्दर बहादुर विश्वकर्माले राखेका संशोधन प्रस्ताव फिर्ता लिएका थिए भने प्रदेशसभा सदस्य दिलीप साहको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो। 

प्रकाशित: Jun 13, 2021| 13:54 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।