बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माधव नेपाल समूह स्थायी कमिटीका नेताहरू छलफलमा

नेकपा एमालेको माधवकुमार नेपाल समूहका स्थायी कमिटीका नेताहरू छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति? 

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ११ सयले घटेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

कांग्रेसद्वारा काठमाडौं महानगरको नगर परिषद् बहिष्कार

नेपाली कांग्रेसले काठमाडाैं महानगरपालिकाकाे नगर परिषद् बहिष्कार गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीका नाममा कार्यकर्तालाई यसरी बाँडिँदैछ ५१ अर्ब

केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी आवका लागि ५१ अर्ब रुपैयाँ पार्टीका कार्यकर्तालाई मात्र लाभ हुने गरी बजेट विनियोजन गरेको छ। शिक्षा, रोजगारी, कृषि र सहकारी क्षेत्रमा छुट्याइएको भने...
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

ओटिटीमा रिलिज हुँदै फरहानको ‘तुफान’, देखिँदैछन् बक्सरको भूमिकामा

अभिनेता फरहान अख्तरको स्पोर्टस् ड्रामा फिल्म ‘तूफान’को नयाँ रिलिज डेट घोषणा भएको छ। फरहान स्वयम्ले सोसियल मिडियामा फिल्मको एक पोस्टर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

यस्तो छ संसद् विघटनबारे प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दिएको जवाफ [पूर्णपाठ]

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

सर्वोच्चमा प्रधानमन्त्रीको जवाफ- धारा ७६ (५) बमोजिम दलीय निर्देशन र ह्विप जारी नहुने तर्क संविधानविपरीत

प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

दिल्लीको अपोलोमा पूर्वप्रधानमन्त्री खनालको उपचार सुरु

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

कोरोना नियन्त्रणमा कांग्रेसले बढायो सक्रियता

नेपाली कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले कोरोना नियन्त्रणमा पार्टीका जिल्ला समिति, भातृ तथा शुभेच्छुक संस्थाहरू क्रियाशील रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

प्रतिभा पुरस्कार ६ साहित्यकार र एक संस्थालाई प्रदान गर्ने घोषणा

प्रतिभा पुरस्कार प्रतिष्ठानले २०७७ सालका विभिन्न पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठान कार्यसमिति अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बिहीबार बसेको बैठकले पुरस्कार घोषणा गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

पहिरोका कारण तीन दिनदेखि राप्ती राजमार्ग अबरुद्ध

अविरल वर्षापछि आएको पहिरोका कारण राप्ती राजमार्ग अबरुद्ध भएको छ। दाङ–सल्यान खण्डअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ बसारेमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

वैदेशिक रोजगारीमा मृत्यु भएका ७० नेपालीको शव अलपत्र

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको बैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की दिने कार्यालय सहयोगी पक्राउ

बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई उनकै कार्यालय सहयोगी मुकेशप्रसाद यादवले ज्यान मार्ने धम्की दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

मेलम्चीपीडितलाई गोकर्णेश्वरको पाँच लाख सहयोग

गोकर्णेश्वर नगरपालिकाले मेलम्ची बाढीपीडितलाई पाँच लाख रुपैयाँ सहयोग घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

चितवनमा छैटौं पटक एक साताका लागि निषेध आदेश थप

जिल्लामा कोरोना भाइरसको संक्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेध आदेश एक साताका लागि थप गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

महोत्तरीमा सुनचाँदी व्यवसायीलाई गाेली हानेर लुटपाट

महोत्तरीमा लुटेराहरुको एक समूहले सुनचाँदी व्यवसायीको घरमा लुटपाट गरेको छ। लुटेराहरुले लुटपाट गर्ने क्रममा चलाएको गोली लागी ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

अझै तीन दिन वर्षाको सम्भावना, यी हुन् प्रभावित हुने नदी

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

पहिरोले सुदूरपश्चिमका विभिन्न सडक अवरुद्ध

अविरल वर्षापछि खसेको पहिरोले सुदूरपश्चिमका विभिन्न सडक अवरुद्ध भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

मेलम्चीकी मंगली तामाङ, जसको तीन वर्षमै उठिबास भयो

मंगलीको रात बेचैनी, छटपटीमै बित्यो। रातभर निदाउन सकिनन्। बिहानै उनी घर हेर्न फेरि गइन्। एक तला पूरै डुबिसकेको थियो। घरबाट कुनै सामान निकाल्न सकिनन्। टुलुटुलु हेर्नुको विकल्प नै थिएन।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

'स्मार्ट लकडाउन' गर्ने सरकारको तयारी

कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)को बैठकले ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८