५९ सांसद रहेका गण्डकी प्रदेश सभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरेका थिए। उनको विपक्षमा भने २७ सांसदले मतदान गरेका थिए। मुख्यमन्त्री नेपालीले प्राप्त गरेको उक्त मत विश्वासको मतका लागि...
युरोकप २०२० अन्तर्गत आज शुक्रबार तीन खेल हुँदैछन्। आजको पहिलो खेलमा स्वीडेनले स्लोभाकियाको सामना गर्नेछ भने दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकको सामना गर्नेछ।
नेपाल आयल निगमले मेलम्चीका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा निगमले बाढीपीडित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बासिन्दालाई सहयोग गरेको हो।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेश गरेको छ।
महाकाली र सेती नदीमा पानीको बहाव बढेसँगै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला र डोटीले सतर्कता अपनाउन आग्रह गरेको हो।