बुधबार, असोज १४, २०८३

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

आगामी मौद्रिक नीति कस्तो आउनुपर्छ भनेर नेपाल राष्ट्र बैंकले सम्बन्धित सरोकारवालासँग सल्लाह सुझाव मागेको छ। 
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– आगामी मौद्रिक नीति कस्तो आउनुपर्छ भनेर नेपाल राष्ट्र बैंकले सम्बन्धित सरोकारवालासँग सल्लाह सुझाव मागेको छ। 

राष्ट्र बैंकले सूचना सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष २०७८–०७९ को लागि कस्तो मौद्रिक नीति आउनुपर्छ भनेर सल्लाह मागेको हो। 

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजानिक गर्दै आइरहेको छ। राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव भए monetarypolicy@nrb.org.np मा इमेल गर्न भनेको छ।

प्रकाशित: Jun 18, 2021| 10:17 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्