बिहीबार, असोज १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

छुवाछूत कसुर मुद्दाका आरोपी छुटाउन मन्त्री श्रेष्ठको संलग्नताको विरोध  

सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई छुटाउन मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रत्यक्ष संलग्नता देखिएको घटनाप्रति प्रदेश १ का दलित अगुवाहरुले विरोध जनाएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

स्वास्थ्यको पनि पदभार सम्हाल्दै मन्त्री श्रेष्ठले गरे यस्ता निर्णय

'आगामी वर्ष सबै नेपाली नागरिकले खोप पाइसक्छन्। कोभिड–१९ विरुद्धको खोपका बारेमा हल्ला होइन। काम गरेर देखाउँछौं। खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको छ,' उनले भने, 'कोभिड–१९ विरुद्धको खोपका बारेमा...
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

प्रधानमन्त्रीको टिप्पणी : संसदमा माइकले हानेर लड्नेहरुलाई शान्तिपूर्ण रुपमा पराजित गर्छौं

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिलाई भ्रमपूर्ण रुपमा अगाडि बढाउन खोजिएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

डिफेन्डिङ च्याम्पियन सिमोना हालेपले विम्बल्डन नखेल्ने

डिफेन्डिङ महिला च्याम्पियन सिमोना हालेपले विम्बल्डनबाट आफ्नो नाम फिर्ता लिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

मध्यपश्चिम विविमा निर्देशक यादवले परीक्षा नै नलिई विद्यार्थी पास गराएको ठहर

परीक्षामा भएको अनियमितताका सम्बन्धमा छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा इन्जिनियरिङ कार्यक्रमका निर्देशक यादव दोषी देखिएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

हाम्रो परराष्ट्र नीति विश्वशान्तिका पक्षमा हुन्छ : प्रधानमन्त्री ओली

‘विश्वमा शान्ति छाउनुपर्छ भन्ने नै हाम्रो नीति हो। हामी कुनै पनि प्रकारका अशान्तिको कुराहरुमा छैनौं,’ उनले भने, ‘विश्व शान्तिका लागि सबैले ध्यान दिनुपर्छ। हाम्रो परराष्ट्र नीति, आन्तरिक नीति र विकास...
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

कांग्रेसको प्रश्न : जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू? 

नेपाली कांग्रेसले दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य नभएको बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

टोक्यो ओलम्पिकमा सहभागी खेलाडी र प्रशिक्षकलाई केल्मीले ड्रेस दिने

टोक्यो ओलम्पिक २०२० मा सहभागी बन्ने खेलाडी, प्रशिक्षक र अफिसियललाई जर्सीलगायत ड्रेस प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

अंशबन्डा विवादमा छोराद्वारा बुवाको हत्या!

अंशमा विवाद हुँदा कान्छो छोरा कृष्णले गएराति ओखलको बिँड प्रहार गरी बुवाको हत्या गरेको धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

मन्त्रीहरु सरकारबाट फिर्ता नभएको भन्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

नेकपा (एमाले)ले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

मैले जिदानको पत्र पढिनँ, एम्बाप्पे रियलका खेलाडी होइनन् : पेरेज

२०२०–२१ को सिजन सकिएसँगै रियल मड्रिडका दुई स्टार बाहिरिए। प्रशिक्षक जिनेदिन जिदान र कप्तान सर्जियो रामोस। त्यसअघि रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज युरोप सुपर लिगलाई लिएर पनि धेरै आलोचित भएका...
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

चीनले तिब्बतमा सुरु गर्‍यो पहिलो बुलेट रेल

चीनले शुक्रबारदेखि तिब्बतमा पहिलो बुलेट रेल सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

कैलालीका सबै स्थानीय तहको बजेट सार्वजनिक, स्वास्थ्यलाई प्राथमिकता

कैलालीका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। जिल्लामा एक उप–महानगरपालिका, ७ नगरपालिका र ६ गाउँपालिका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

मेलम्ची विपत् : राहत र पुनर्निर्माणमा जुट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा आएको प्राकृतिक विपतको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

सरकारको निर्देशन विपरीत नेपालको पुरानै नक्सा भएका पाठ्यपुस्तक वितरण

विद्यालय र बिक्रेताको मिलेमतोमा केही नयाँ पुस्तकहरू राखिएको छ भने केही पुरानै पुस्तक धमाधम गाउँ गाउँमा वितरण शुरु गरिसकेको अभिभावक र विद्यार्थीले गुनासो गरेका छन्। दैलेखको डुगेश्वर र भगवती माई...
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

प्रधानमन्त्रीमा ओलीको दाबी नाजायज : अधिवक्ता प्रधान

अधिवक्ता मुक्ति प्रधानले प्रधानमन्त्रीमा केपी ओलीको दाबी नाजायज भएको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

ऋतिक रोशनले गरे 'कृष ४' को घोषणा

ऋतिक रोशन अभिनित ‘कृष’ बलिउडको चर्चित सुपरहिरो फिल्म हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

विमलेन्द्र, शशांक र प्रकाशमानको एकै स्वर- महाधिवेशनमा एकै ठाउँमा हुन्छौँ

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै विमलेन्द्र निधिले आफूहरूबीच कार्यगत एकताका लागि कुराकानी भएको बताए। 'मुख्यतया समग्र राजनीति र कांग्रेसको महाधिवेशनका विषयमा छलफल भयो। आमामी महाधिवेशनमा हामी फरक ठाउँमा हुने छैनौँ,' उपसभापति...
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

यी स्टार खेलाडी, जसले जारी युरोकपमा गोल गर्न सकेका छैनन्

जारी युरोकपमा समूह चरणका खेल सकिँदा प्रतियोगिताका ५१ मध्ये ३६ खेल भइसकेका छन्। अर्थात् प्रतियोगिताका करिब ७० प्रतिशत खेल सकिसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८

सरकार चमत्कारिक सफलतातिर जाँदैछ, अर्को वर्षदेखि मास्क लाउनुपर्दैन : स्वास्थ्यमन्त्री श्रेष्ठ

नवनियुक्त स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले आगामी वर्षभित्र सबै नेपाली नागरिकले कोभिड भ्याक्सिनको चिन्ता गर्नु नपर्ने र मास्क पनि लगाउन नपर्ने अवस्था आउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ११, २०७८