शनिबार काठमाडौं उपत्यकाको आकाश खुलेको थिएन। अपराह्नसम्मै खुलेको थिएन आकाश। निषेध आदेश पूर्ण रुपमा खुलिनसकेको, सार्वजनिक विदाको दिन र त्यसमाथि झरीका कारण मानिसहरुको आवतजावत निकै कम थियो।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिम समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सर्वोत्कृष्ट सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार बस्नेत लगायतलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
पछिल्लो समय यो मुद्दा युरोपियन फुबटलको सर्वोच्च निकाय यूईएफएसम्म पुगेको छ। खासगरी हंगेरीको बुडापेस्ट र जर्मनीको म्युनिखमा भएको खेलमा समर्थकको हाउभाउलाई दिएर यो विषयले चर्चा पाएको हो।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक शेरबहादुर देउवाका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ। आइतबार देउवाका तर्फबाट कानुन व्यवसायीहरूले अन्तिम बहस गरेका हुन्।
मोरङको सुनबर्षीमा छोराले ६८ बर्षीय बाबुको हत्या गरेका छन्। सुनवर्षी –४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगाले प्रहार गरेर ६८ वर्षीय बाबु टिनताल ताजपुरियाको हत्या गरेको इलाका प्रहरी कार्यालय रंगेलीका...