आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पछिल्लो २४ घण्टामा १९२० संक्रमित थपिए, ३ हजार संक्रमणमुक्त, ३४ को मृत्यु 

पछिल्लो २४ घण्टामा १९२० संक्रमित थपिए, ३ हजार संक्रमणमुक्त, ३४ को मृत्यु 

नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ।
 |  आइतबार, असार १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार १३, २०७८

काठमाडौं- नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ।

हालसम्म कोरोनाका कारण ९ हजार ९ जनाको मृत्यु भएको छ। आज देशभरमा गरी १ हजार ९२० जनामा कोरोना पुष्टि भएको छ भने ३ हजार ७ जना संक्रमणमुक्त एका छन्।

हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Jun 27, 2021| 11:32 आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।