शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘नबिल दिगो बैंकिङ’ सेवा सुरु

नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहामा

नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

एनएमबी बैंकद्वारा ‘एनएमबी सापटी २.०’ कर्जा सेवा सुरु

नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

टोटेनहमका नवनियुक्त प्रशिक्षक नुनो भन्छन्– हार्नका लागि हामीलाई कुनै दिन उपलब्ध हुनेछैन 

२०२१ को जुन अन्तिममा प्रिमियर क्लब टोटेनहम हट्सपरमा अनुबन्धित भएका प्रशिक्षक नुनो स्प्रिटो सान्टोले सिजनको सुरुबाटै लगातार जित निकाल्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन  

उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन्। साथै उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि...
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

शुक्रराज अस्पतालमा एचआइभी संक्रमितको नि:शुल्क स्वास्थ्य विमा 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको निःशुल्क स्वास्थ्य विमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण अर्को साताबाट

जुलाई १ तारिखबाट सुरु गर्ने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछिबाट सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित  

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित भएको नेताहरुले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

सशस्त्रमा रिक्त तीन डीआईजीका लागि बढुवा प्रक्रिया सुरू

सशस्त्र प्रहरी बल नेपालमा रिक्त डीआईजीको बढुवा प्रक्रिया सुरू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाका विद्यार्थीलाई पीसीआर रिपोर्ट अनिवार्य

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षामा सहभागि हुने विद्यार्थीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

मेस्सीको सम्झौता सकियो, अर्कै क्लब जाने सम्भावना कति?

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको क्लबसँगको सम्झौता बुधबार राति सकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

जोखिममा बालबालिका, यस्ता लक्षण देखिए हुन सक्छ पोस्ट कोभिड

बालबालिकामा पोस्ट कोभिडको समस्या बढ्दै गएको छ। कोरोना निको भइसकेका वा कुनै बेला कोरोना संक्रमित भएका बालबालिकालाई पोस्ट कोभिडको समस्याले सताउन थालेको चिकित्सक बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

दलीय व्यवस्थामा अर्को पार्टीका सांसद चोरेर प्रधानमन्त्री दाबी गर्न मिल्दैन : वरिष्ठ अधिवक्ता खरेल

पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले नेपालको संविधान बहुलवादमा आधारित संविधान भएको र यसले दलमा विश्वास राख्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

एमाले असन्तुष्ट पक्षको स्थायी कमिटी बैठक सुरू

नेकपा एमालेको असन्तुष्ट पक्षको स्थायी कमिटी बैठक सुरू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

वैदेशिक रोजगार विभागले आइतबारदेखि नियमित सेवा प्रदान गर्ने

वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलले आउँदो आइतबारदेखि नियमित सेवा प्रदान गर्ने भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए।  
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

शुक्रबारको बैठकमा असन्तुष्ट पक्षलाई समेट्ने ओली प्रयास कति सफल होला?

नेकपा एमालेको संस्थापन पक्षले शुक्रबार बोलाइएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा असन्तुष्ट पक्षलाई पनि सहभागी गराउन दौडधुप तीव्र पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

निजामतीसरह सुविधा माग गर्दै शिक्षकद्वारा सर्वोच्चमा रिट दायर 

स्थायी शिक्षक हकहित मञ्चले राष्ट्र सेवक कर्मचारीबीच शिक्षकलाई गरेको विभेदविरुद्ध सर्वाेच्च अदालमा रिट दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

लामो प्रयासपछि म्यान्चेस्टर युनाइटेड साञ्जोलाई अनुबन्धन गर्न सफल

इंग्ल्यान्डका फरवार्ड जाडन साञ्चो म्यानचेस्ट युनाइटमा अनुबन्धन हुने पक्का भएको छ। युनाइटेडले ७३ मिलियन पाउन्डमा २१ वर्षे साञ्चेलाई अनुबन्ध गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

थप जटिल बन्दै एमाले विवाद, असन्तुष्ट पक्ष ०७५ जेठ २ कै अडानमा 

नेपाल निकट पोलिटब्युरो सदस्य गंगालाल तुलाधरले २०७७ फागुन २८ गते जे निर्णय गरिएको थियो त्यसकै निरन्तरता भएको प्रतिक्रिया दिए। ‘आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको मात्रै देखियो,’ उनले भने, ‘माओवादी...
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८