शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यसरी चक्नाचुर भयो ‘क्वार्टर’ सजाउने मन्त्रीहरूको योजना

‘मन्त्रीज्यूले त (७असारमा) मै आवश्यक व्यवस्था गर्नु भन्नुभएको थियो’, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख रमेश थपलियाले भने, ‘८ असारमा मात्रै मन्त्री क्वार्टरमा के के आवश्यक छ? के के...
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

युरोकप क्वार्टरफाइनलमा शुक्रबार दुई खेल हुँदै

युरोपेली देशहरूको महादेशीय प्रतियोगिता युरोकपको अन्तिम आठका खेलहरू आजबाट सुरु हुँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

रातभर कमला नदीको टापुमा फसेका तीन जनाको उद्धार

कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

वाणिज्य विभागको काम सूचना जारी गर्ने मात्रै!

‘प्राथमिकता त अनुगमनमा हुनुपर्ने हो,’ तिमिल्सिनाले भने, ‘परिस्थितिअनुसार जानकारी गराउनु स्वभाविक भएपनि म्याद नाघेका वस्तु बिक्री गरेको पाइएमा विभागले कारबाही गर्नबाट पन्छिनु हुँदैन।’
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

पर्यटन क्षेत्रलाई पुनरुत्थान हुने गरी बजेट ल्याउन पर्यटन बोर्डलाई विज्ञको सुझाव

पर्यटन क्षेत्रका विज्ञहरुले कोभिड १९ बाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

काठमाडौं महानगरसँग यसकारण रुष्ट छन् रत्नपार्कमा चित्र कोर्ने कलाकार

मुरल बनाइसकेपछि कोभिडका कारण ज्यान गुमाएका आफन्तबाट उद्घाटन गरिएको थियो र कोभिडले मृत्यु हुन पुगेका आफन्तको नाममा दीप प्रज्वलन गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

सार्वजनिक खरिदको काम गर्ने कर्मचारीको योग्यता निर्धारण

सार्वजनिक खरिद ऐन २०६३ मा सार्वजनिक निकायले खरिदसम्बन्धी कार्य गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता भएको र खरिद कार्यसम्बन्धी ज्ञान भएको वा तालिमप्राप्त गरेको कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

पहिरोले चेपाङ परिवारका चार घर बगायो, तीन परिवारका सबै बेपत्ता

अविरल वर्षासँगै आएको पहिरोले चितवनमा चेपाङ परिवारका चार घर बगाएको छ। पहिरोमा पुरिएर तीन घरमा बसोवास गर्ने सबै बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

झरीले दुई दिनमा २३ सडक अवरुद्ध

नियमित वर्षाका कारण पछिल्लो दुई दिनमा देशका २३ सडक अवरुद्ध बनेका छन्। नियमित वर्षाका कारण आएको बाढी र पहिरोले अहिले १४ सडक ठप्प छन् भने ४९ सडक एकातर्फबाट मात्रै सञ्चालनमा...
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

सरकारी वकिललाई 'हम्मेहम्मे' बनाउने प्रधानन्यायाधीशका प्रश्नैप्रश्न

बिहीबार सरकारका तर्फबाट बहसमा सहभागी भएका पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र कानुन व्यवसायीहरू सुरेन्द्र महतो, परशुराम कोइराला, सुवास आचार्य, महेश नेपाल, टंक दुलाल र रवीनारायण खनाललाई न्यायाधीशहरूका सवालको जवाफ दिन...
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

वर्ल्ड रेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० रुपैयाँ बोनस पाइने 

खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

१० वटा बैंक तथा वित्तीय संस्थाले पाए मर्जरको अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

नेपाली क्रिकेट टोलीलाई माइ सेकेन्ड टिचरको आर्थिक सहयोग

‘माइ सेकेन्ड टिचर’ ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आर्थिक सहयोग प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

वाणिज्य विभागको काम सूचना जारी गर्ने मात्रै!

‘प्राथमिकता त अनुगमनमा हुनुपर्ने हो,’ तिमिल्सिनाले भने, ‘परिस्थितिअनुसार जानकारी गराउनु स्वभाविक भएपनि म्याद नाघेका वस्तु बिक्री गरेको पाइएमा विभागले कारबाही गर्नबाट पन्छिनु हुँदैन।’
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

मेस्सी र रामोससहित यी खेलाडी जो क्लबविहीन छन्

उत्कृष्ट र अनुभवी खेलाडीका साथै राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेका कतिपय खेलाडी पनि अहिले क्लबविहीन बनेका छन्। कतिपय खेलाडी नयाँ क्लबको खोजीमा रहँदा कोही भने आफ्नो पुरानै क्लबले सम्झौता गरोस्...
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

नेपाल-खनाल पक्ष ओलीले भोलिका लागि बोलाएको बैठकमा सहभागी नहुने 

नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्ष अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

८०५ प्रतिशतले बढ्यो असारे खर्च, एकै दिन १४ अर्ब रुपैयाँसम्म

आर्थिक वर्षको पहिलो तीन महिनामा २० प्रतिशत, दोस्रो त्रैमासमा ३०–३० र चौथो त्रैमासमा २० प्रतिशत मात्र खर्च गर्ने प्रावधान भए पनि सरकारको खर्चको प्रवृत्ति भने असारमा एकमुष्ट गर्ने परम्परा छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

कानुन व्यवसायीलाई कोभिड खोप उपलब्ध गराउन उच्च अदालतको आदेश 

उच्च अदालत विराटनगरले कानुन व्यवसायीलाई कोभिड १९ विरुद्धको पूरा डोज खोप लगाउन आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

राष्ट्रिय फुटबल टिमका २० जनाको कोरोना रिपोर्ट हिजो पोजेटिभ, आज १३ जनाको नेगेटिभ

राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियलमा गरी २० जनालाई कोरोना संक्रमण देखिएकोमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

यात्रुसँग गाडीभाडा बढी लिने समातिए

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई बिहीबार विभिन्न स्थानबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८