शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चितवनमा ९ दिनदेखि बेपत्ता युवतीको शव भेटियो

चितवनमा नौ दिनदेखि बेपत्ता युवतीको शव भेटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

ओलीसँग भेट्न नेपालले नमानेपछि रावल पुगे बालुवाटार

ओलीसँग भेट गर्नका लागि माधव नेपालले भने अस्वीकार गर्दै आएका छन्। एमाले एकता कायम गर्न भन्दै ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरूले दुवै जना शीर्ष नेतालाई भेट गराउने प्रयास...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

सर्वोच्चमा बहस : ओलीले 'बन्दुक पड्काएको'देखि राष्ट्रपतिले 'संविधान कुल्चिएको'सम्म

‘निवेदक पक्षले जुन दाबी गरेको छ, 'होलसोल फिगर'लाई हेर्ने हो भने बहुलवादमा आधारित बहुदलीय व्यवस्था भनेर संविधानमै लेखिएको छ,’ राणाले प्रश्न गर्दै भने, ‘निवेदक पक्षलाई मान्यता दिने हो भने दलहरुलाई...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

शून्यबाट होइन, माइनसबाट उठ्नु छ

‘दैव लाग्यो तिमेरूलाई। काँधमा जिम्मेवारी थपिएको छ बाबु तिम्रो। बा भएको भए यता सोच्न पर्दैनथ्यो पढ्ने उमेरका तिमेरूले। खै कसरी के गर्छौ होला?’ भन्ने अनगिन्ती प्रश्नहरु आइरहन्छन्। हुन पनि न...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

उडान संख्या थप्न वायु सेवा सञ्चालकहरुको माग

वायु सेवा सञ्चालकको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले यात्रु उद्धार सहज र सस्तोका लागि उडान संख्या थप्न सरकार समक्ष माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

यस कारण विवादमा छ कालीगण्डकी डाइभर्सन : हतारमा घोषणा, छैन गृहकार्य

‘प्रदेश–प्रदेशबीचको सहकार्यलाई बेवास्ता गर्दै फुटाउ र शासन गर भन्ने केन्द्र सरकारको नीतिले यहाँ पनि निरन्तरता पायो,’ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भने, ‘हामी द्वन्द्वमा जान चाहँदैनौं । तर यो आयोजनाको विरोधमा...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

सूचना नदिने प्रधानाध्यापकलाई पाँच हजार जरिवाना

राष्ट्रिय सूचना आयोगले सूचना नदिने बुद्धनगर आधारभूत विद्यालय, बानेश्वरका प्रधानाध्यापकलाई पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

कोरोना संक्रमण कम नहुँदै बढ्ने संकेत, विज्ञ भन्छन्- सरकारले गरेको गल्तीको दोष जनतालाई दिन मिल्दैन

निषेध आदेश खुकुलो हुनु अगाडि अस्पतालको आईसीयूमा बिरामी घट्दै गएका थिए। केही आईसीयू बेड  खाली भएका पनि थिए। तर पछिल्लो केही दिन यता संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको संख्या...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

४० लाख डोज भेरोसेल खोप ल्याउन उडान तालिका सार्वजनिक

तीन उडानमार्फत् ४० लाख डोज भ्याक्सिन ल्याइनेछ। भ्याक्सिन लिन असार २३ गते पहिलो उडान चीन जाने भएको छ। २४ गते बेइजिङबाट पहिलो चरणको खोप ल्याइने छ। यस्तै साउन १ गते...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट दुई स्रष्टा पुरस्कृत 

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट २ जना स्रष्टा पुरस्कृत भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

मौद्रिक नीतिमा सुझाव दिँदै बैंकर्स संघले भन्यो- स्प्रेडदर खारेज गरौं

नेपाल बैंकर्सं संघले स्प्रेडदर (निक्षेपमा दिने र ऋणमा लिने ब्याजदरको अन्तर) खारेज गर्नुपर्ने सुझाव दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

ज्योति विकास बैंकले सुनचाँदी व्यवसायीलाई सहुलियतमा ऋण दिने

ज्योति विकास बैंकले सुनचाँदी व्यवसायीलाई सहुलियतमा ऋण उपलब्ध गराउने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

मनसुनजन्य विपद्ले पुललगायतका पूर्वाधारमा व्यापक क्षति

मनसुनजन्य विपद्का कारण पूर्वाधारमा व्यापक क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

जनकपुरमा ओलीको पक्षमा र्‍याली

राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा सरकारको पक्षमा र्‍याली निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

उच्च अदालत विराटनगरको इलाम इजलासले उनलाई १५ दिन कैद र ३४ लाख जरिवाना गर्ने फैसला गरेको छ। यस्तै पीडित राहत कोषमा १ लाख ३६ हजार दाखिला गर्न आदेश गरेको थियो। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

राज्यमन्त्रीबाट राजीनामा गरेकी रायमाझी विपक्षी मोर्चामा, पोखरेल सरकारलाई थपियो संकट

गत शुक्रबार लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्री पदबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी प्रदेशसभालाई गराएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

२२ वाणिज्य बैंकका कर्मचारीद्वारा सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा मुद्दा

जबरजस्ती सामाजिक सुरक्षा कोषमा लैजान खोजिएको भन्दै वाणिज्य बैंकका कर्मचारी युनियनहरुले कोषविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

'काठमाडौंलाई आफ्नै ठान्थे सत्यनारायण, तर होइन रहेछ!'

मोटरसाइकल दुर्घटनामा परी खुट्टा भाँच्चिएका सत्यनारायण राम्रोसँग हिँडडुल गर्न सक्दैनथे। सानेपा राम मन्दिर नजिकै दुई कोठाको फ्ल्याट भाडामा लिएर बसेका थिए। तीन तले घरको भुइँतला खाली नै छ। पहिलो तलामा...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

काठमाडौंमा मंगलबारदेखि सबै सवारीसाधन चलाउन पाइने, यी क्षेत्रमा निषेध कायमै [सूचीसहित]

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

दुई वर्ष कालोसूची र निगरानीमा नराख्न गभर्नरलाई महासंघको सुझाव 

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ का कारण खराब कर्जामा परिणत भएको कर्जालाई आगामी दुई वर्षसम्म कालोसूची वा निगरानीमा नराख्न राष्ट्र बैंकसँग आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८