शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

त्रिवि मानविकी तथा समाजशास्त्र संकायमा स्नातकोत्तर तहमा भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तथा अधिस्नातक (पीजीडी) तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

कोपा अमेरिका सेमिफाइनल : बलियो ब्राजिललाई हराउला पेरुले?

कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सेमिफाइनलको पहिलो खेलमा ब्राजिल र पेरु भिड्दैछन्।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

पूर्वी चितवनमा भएको रहस्यमय घटनाका दोषीमाथि कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले पूर्वी चितवनमा भएको रहस्यमय अपराधको गहिरो अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

यी ८ जिल्ला जहाँ ५०० भन्दा बढी सक्रिय संक्रमित छन्

नेपालमा अझै पनि आठ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

बागमती प्रदेशका १० पुस्तकालयलाई २५ लाख अनुदान

बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयलाई अनुदान उपलव्ध गराएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

मौद्रिक नीति : सुन आयातमा तोकिएको कोटा हटाउन व्यवसायीको माग

सुन व्यवसायीले आफूहरुले पनि सुनको आयात गर्न पाउनुपर्ने माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

२ हजार ६२२ संक्रमित थपिए, २ हजार २११ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार २११ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

ग्राहकले रुचाए होण्डा सीबी ३५० डीएलएक्स

होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्र्याएको सीबी ३५० डीएलएक्सले छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको छ। बाइकमा भएको फिचरले यसमा आकर्षण बढेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

‘मेक इन नेपाल स्वदेशी’ अभियानको कार्यान्वयन सुरु

स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल( स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ। नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारीमा अघि बढाएको अभियान कार्यान्वयन...
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस सकियो, २८ गते फैसला आउन सक्ने

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको बहस सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

डाबर नेपालले ल्यायो ‘फोर्टिफाइड जुस’

नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

'निर्दलीय व्यक्ति प्रधानमन्त्री हुँदैमा बहुदलीय व्यवस्था खलबलिँदैन'

अधिवक्ता कोमलप्रसाद घिमिरेले बहुदलीय व्यवस्थामा कुन व्यक्ति कताबाट आयो भन्ने कुराले माने नराख्ने तर्क गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

शिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलब्ध

नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

डिशहोम फाइबरनेट बुटवल र बर्दिवासमा पनि

नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिँदै

बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सोमबारदेखि औपचारिक रुपमा विद्युत उत्पादन गर्दैछ ।
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

शेरबहादुरजीको काँध थाक्यो, अब विश्राम लिनुपर्छ : रामचन्द्र पौडेल [अन्तर्वार्ता]

विमलेन्द्रले लटपट्याउन खोजेका हुन्, अरु केही होइन। विमलेन्द्र निधिले शशांक र प्रकाशमानजीको बुद्धि भुट्न खोजेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

सरकारी निक्षेप राख्न पाउनुपर्ने विकास बैंकको माग

नेपाल विकास बैंक संघले आगामी मौद्रिक नीतिमा सरकारी निक्षेप राख्न पाउने व्यवस्था गर्न नेपाल राष्ट्र  बैंकलाई सुझाव पेश गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८

शिक्षा मन्त्रालयले पाँच देशमा जाने विद्यार्थीलाई एनओसी दिने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशका विभिन्न पाँच मुलुकमा जान चाहने विद्यार्थीलाई प्रदान गर्ने स्थगित गरिएको विदेश अध्ययन अनुमतिपत्र जारी गर्ने भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, असार २१, २०७८