शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई ३० वटा माइक्रोवेभ ओभन प्रदान

गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई ३० वटा माइक्रोवेभ ओभन प्रदान

 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं– गोल्छा ग्रुपले टिचिङ अस्पताललाई ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छाले त्रिभुवन विश्वविद्यालयका डिन इन्स्टिट्युट अफ मेडिसिन प्रोफेसर डा. दिव्या सिंह साहलाई ती सामग्री हस्तान्तरण गरिन् ।

उनले ग्रुपको यो सहयोगले कोभिड-१९ विरुद्ध फ्रन्टलाइन खटिएका स्वास्थ्यकर्मीहरूलाई केही मद्दत गर्ने बताइन् । 

प्रकाशित: Jul 05, 2021| 10:40 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्