विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओका प्रमुख डा. टेडरोस आध्यनोम गेब्रेयेसोसले कोरोनाको महामारी नसकिएको भन्दै सचेत गराएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो भएको टिप्पणी गरेका छन्।
विपक्षी दलका नेता कनौडिया बोल्दै गर्दा मुख्मयन्त्री शंकर पोखरेलकै निर्देशनमा सत्तापक्षका मन्त्री र सांसद एकपछि अर्को गर्दै बाहिरिए। सत्तापक्षकै सांसद बाहिरिएपछि एकैछिन सदनमा अलमल भयो।
आर्थिक वर्ष २०७८/७९ को बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन बिहीबार मध्यरातमा अन्त्य गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख धर्मनाथ...
२७ करोड जनसंख्या भएको इन्डोनेसिया विश्वकै सबैभन्दा बढी जनसंख्या भएका देशको सूचीमा चौथो नम्बरमा छ। इन्डोनेसियामा संक्रमितहरूको संख्या बढेपछि कोरोनाको नयाँ इपिसेन्टर बन्न सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ।
यस्तै सुनारको जिउज्यानको सुरक्षा गराउन पनि सर्वोच्चले आदेश दिएको छ। यसैगरी अनुसन्धान प्रभावित गर्ने खालका र सद्भाव भड्काउने प्रकृतिका सामग्री प्रसारण नगराउन पनि अदालतले सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ।
बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूलाई समेत बोलाइएको उनले जानकारी दिए। एमालेले सोही दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकमा पनि नेपाल समूहका सांसदहरूलाई...