सुर्खेत- कर्णाली प्रदेश सरकारले साउने संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिएको छ।
आजसाउन १ गते साउने संक्रान्ति तथा देउवा पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आज प्रदेशभरका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्था बन्द रहनेछन्।