शुक्रबार, भदौ ५, २०८३

संसदीय दलको बैठकअघि एमालेले बोलायो स्थायी कमिटी

बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूलाई समेत बोलाइएको उनले जानकारी दिए। एमालेले सोही दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकमा पनि नेपाल समूहका सांसदहरूलाई पनि बोलाइएको उनले बताएका छन्। 
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले साउन १ गते बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको बताए।

बैठक तुलसीलाल प्रतिष्ठान, ग्वार्कोमा बोलाइएको छ। बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूलाई समेत बोलाइएको उनले जानकारी दिए।

एमालेले सोही दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकमा पनि नेपाल समूहका सांसदहरूलाई बोलाइएको तामाङको भनाइ छ। 

प्रकाशित: Jul 15, 2021| 14:31 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।