प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा कुल विनियोजित बजेटमा ६४ प्रतिशत मात्र खर्च गरेको छ भने बाँकी ३६ प्रतिशत बजेट खर्च हुन सकेन। कूल ४३ अर्बको बजेटमा २७ अर्ब...
प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने भएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।
बाँकेमा आइतबारदेखि ५ गतेसम्म नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।