शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाललाई छिट्टै खोप उपलब्ध गराउने भारतीय प्रधानमन्त्री मोदीको आश्वासन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

मेलम्चीको बगरबाट उठ्न खोजेको एउटा सपना

हातमा पैसा भएर कृषि फार्म सुरु गरेका होइनन् उनीहरुले। यताउतिबाट ऋणधन गरेर काम गर्न खोजेका थिए। उनीहरुको करिब चार करोडको लगानी एकैरातमा मेलम्चीमा चुर्लुम्म डुब्यो।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

माधव नेपालको सूची पर्खंदै देउवा, मन्त्री बन्न र बनाउन 'लबिङ'

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि उनको चासो अब मन्त्रिपरिषद् विस्तारमा केन्द्रित छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

देउवा सरकार 'टालाटुली बटुली कति राम्री पुतली'जस्तै : ओली

‘प्रतिक्रियावादीहरुले गर्ने हमला परास्त गर्न संगठन निर्माण गर्नुपर्छ। एमाले सरकारले गरेको राम्रो कामको प्रचार गर्दै वर्तमान सरकारको भण्डाफोर अभियान चलाउनुपर्छ।’
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

केन्द्रीय कमिटीको बैठकलगत्तै ओली निवासमा एमाले स्थायी कमिटी बैठक बस्दै

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने बताइएको छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

फ्लोर क्रस गर्ने सांसदसँग २४ घण्टे स्पष्टीकरण सोध्ने एमाले निर्णय, १० बुँदे सहमति पारित 

एमालेले शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ सांसदमाथि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

एमाले बैठक : देउवालाई विश्वासको मत दिने सांसदलाई स्पष्टीकरण सोध्ने प्रस्ताव पेश

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव पेश भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

शिक्षकले पाउने निवृत्तिभरण जिल्लाको कोलेनिकाबाटै वितरण गरिने

राष्ट्रिय किताबखाना (शिक्षक)ले देशभरका शिक्षकलाई प्रदान गर्ने निवृत्तभरण अबदेखि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

सुदूरपश्चिम सरकारको एक महिनामा सकियो १० अर्ब बजेट, ३० प्रतिशत बजेट फ्रिज

सुदूरपश्चिम प्रदेश सरकारले एक महिनामा करिव १० अर्ब बजेट खर्च गरेको छ। असाढे बजेट खर्च गर्ने परिपार्टीलाई निरन्तरता दिँदै प्रदेश सरकारले यस वर्ष पनि असाढ मसान्तमा मात्रै झण्डै आधा बजेट...
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

आर्थिक संकटमा गौशाला, गाईको विचल्ली हुने डर

निजी क्षेत्रको लगानीमा सञ्चालन भएको धनगढीको गौशाला चरम आर्थिक समस्यामा परेको छ। पौने २ करोड बजेट लगानीमा २ वर्षदेखि सञ्चालित गौशाला आयस्रोत अभावमा तथा दानदातव्य घट्दै गएपछि आर्थिक समस्या बढेको...
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

एमाले १० बुँदे सहमति कार्यान्वयनको बाटोमा, पार्टीको १०औं केन्द्रीय कमिटी बैठक जारी

नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक सुरु भएको छ। एमाले विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावका आधारमा एमालेले १०औं बैठक बोलाएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिका विषयमा शिक्षक नेता र प्रधानमन्त्रीबीच छलफल

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिको विषयमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिक्षक संगठनका नेताहरुले छलफल गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। एमाले असन्तुष्ट पक्षले बन्दै आएको १०औं बैठक बोलाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

खोप केन्द्र अनुगमन गर्दै देउवाले भने, सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप [फाेटाे फिचर]

प्रधानमन्त्री शेरबहादुर देउवाका काठमाडौंका खोप केन्द्रहरूको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले खोप सहज रूपमा लगाउने प्रवन्ध गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

पाकिस्तानका प्रधानमन्त्री इमरानले दिए देउवालाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

खोपका लागि लाइनमा बसेकालाई प्रहरीले निकाल्न खोजेपछि त्रिवि शिक्षण अस्पतालमा तनाव

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना खोप लगाउन नपाएको भन्दै सर्वसाधारण आक्रोसित बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

बुटवलको सडकमा खाल्डैखाल्डा, मन्त्री नै ओहोरदोहोर गर्दा पनि देख्दैनन् (फोटो फिचर)

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको बजार क्षेत्रको सडकमा परेको खाल्डाखुल्डीले यात्रु र चालकले निकै सास्ति पाएका छन्। हिउँदमा धुलाम्य हुने सडक अहिले पोखरी जस्तै बनेको छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारबाहीमा

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

देउवाले अब बालुवाटारमा पार्टीको बैठक नराख्ने

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अबदेखि बालुवाटारमा पार्टीका बैठक नगर्ने प्रतिबद्धता गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८