बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले बैठक : देउवालाई विश्वासको मत दिने सांसदलाई स्पष्टीकरण सोध्ने प्रस्ताव पेश

एमाले बैठक : देउवालाई विश्वासको मत दिने सांसदलाई स्पष्टीकरण सोध्ने प्रस्ताव पेश

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव पेश भएको छ।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव पेश भएको छ।

बैठकमा प्रस्ताव पेश गर्दा केन्द्रीय कमिटीका केही सदस्यले आजै कारबाही गरिनुपर्ने माग गरेका छन्। यस विषयमा बैठकमा छलफल भइरहेको छ। कारबाही प्रक्रिया बारे बैठकले आजै निर्णय गर्ने छ।

प्रकाशित: Jul 19, 2021| 07:50 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।