शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमाले केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरूको ब्रिफिङ, कारबाहीको निर्णय भएन

नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका अध्यक्षले आफ्नो प्रदेशमा पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

परीक्षा बिहान १०ः४५ बजेदेखि तीन घण्टासम्म सञ्चालन हुनेछन्। परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमा पर्ने भएकाले उक्त दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

एमाले नेपाल पक्षको निर्णायक बैठक बुधबार

नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो खेमाको बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे काठमाडौंको एक होटलमा बस्ने बैठक निर्णायक हुने नेताहरुले बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

नेपाललाई आफ्नै समूह जोगाउन धौधौ

‘माधव नेपालसँगै रहे पनि देउवालाई विश्वासको मत दिने विषयमा हामी एकमत हुन सकेनौं,’ तटस्थ रहेका एक सांसद भन्छन्, ‘दसबुँदे सहमतिअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजाऔं भन्दा माधव नेपाल तयार हुनु...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

धनगढी : डुबानको निकास खोज्न जाँदा स्थानीयको अवरोध, १० प्रहरी घाइते 

स्थानीयको अवरोधपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। यसपछि भीड झन् आक्रोशित भएको थियो। यसपछि स्थानीयले ढुंगामुढा गर्दा १० प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

प्रचण्डपत्नी सीतालाई प्रधानमन्त्री देउवाको नमस्कार

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने, ‘उहाँले यसबारे पहिल्यैदेखि बुझ्न खोज्दै हुनुहुन्थ्यो।’ यद्यपी, देउवा र प्रचण्डबीच खुमलटारमा राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

कांग्रेसका १० नेताको एकैस्वर- क्रियाशील विवादले महाधिवेशन हुनेमा शंका बढाएको छ

'पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका क्रियाशील सदस्यको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ,' चन्द्र भण्डारी र गगन थापासहित १० नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

खोपको लाइनमा देश छाड्नेहरूको भीड [फोटो फिचर]

देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ। तर, सर्वसाधारणले सहज रुपमा खोप लगाउन पाइरहेका छैनन्। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट खोप अभियान जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

महेन्द्रले रूस भ्रमण गरेपछि नेपालमा कम्युनिस्ट गतिविधि बढ्यो [हिमालयशमशेर जबराको संस्मरण]

महेन्द्र नातामा मेरा फुपाजु हुनुहुन्थ्यो। इन्द्रराज्यलक्ष्मी शाह तथा रत्नराज्य लक्ष्मी शाह मेरा फुपू हुनुहुन्थ्यो। त्यसैले महेन्द्र र मेरो चिनजान हुने नै भयो। २००७ सालदेखि २०१३ सालसम्मको अवधिमा सामाजिक समारोहहरुमा महेन्द्रसँग...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

पूर्वाधारै नभएका ठाउँमा मन्त्रालय सार्न मुख्यमन्त्री पोखरेलको दबाब

गत असार २३ गते दाङको देउखुरीस्थित मौरीघाटमा लुम्बिनी प्रदेशको ग्रामीण तथा सहरी विकास मन्त्रालयको उद्घाटन गरियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

भ्रामक विज्ञापन गरी धमाधम विद्यार्थी बटुल्दै निजी विद्यालय

सरकारको निर्देशन अवज्ञा गर्दै निजी शिक्षण संस्थाले अभिभावक र विद्यार्थीलाई प्रलोभनमा पार्दै विद्यार्थी आकर्षित गर्ने होडबाजी नै चलाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

ओलीलाई 'ब्रिफिङ' गर्दै एमाले प्रदेश कमिटी अध्यक्षहरू

जारी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ। माधवकुमार नेपालले भने प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद्‍ तथा आफू निकट नेताहरूसँग बानेश्वरस्थित अर्याल होटलमा छलफल...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

'दि हन्ड्रेड' खेल्न नपाउने भएपछि स्वदेश फर्किंदै सन्दीप

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

प्रचण्डपत्नीको स्वास्थ्यबारे प्रधानमन्त्री देउवाले लिए जानकारी

प्रचण्डलाई भेट्न खुमलटार पुगेका देउवाले सीतासँग पनि भेटघाट गरी उनको स्वास्थ्यबारे जिज्ञासा राखेका थिए। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

'पूर्वाधार आयोजनामा भोटको राजनीति गर्न हुँदैन'

पूर्वाधार बहसमा सहभागीहरूले पूर्वाधार विकास गर्दा पूर्वतयारीको क्रममा परियोजनाबारे जनतालाई बुझाउने र जानकारी दिने तथा अपनत्व बढाउनेतर्फ भने पर्याप्त काम हुनुपर्ने बताएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

जसपा संसदीय दलको विधान अनुमोदनका लागि केन्द्रीय कार्यकारिणीमा पठाउने उपेन्द्र पक्षको निर्णय

विधान अनुमोदन गर्नु सुझाव लिने तयारी समेत जसपा यादव पक्षले गरेको छ। प्राप्त सुझा संकलन गरी विधानमा समावेश गर्नका लागि दुई नेताहरूलाई जिम्मेवारी दिइएको छ। नेताहरू रामसहायप्रसाद यादव र मोहम्मद...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

यी अभिनेत्री जो आमा बन्ने प्रक्रियामा रमाइरहेकी छिन्

अर्को महिना अभिनेत्री प्रियंका कार्की आमा बन्दैछिन्। आमा हुनुको अर्थ त्यत्तिकै गहिरो, अग्लो र फराकिलो छ। त्यसैले त गर्भवती भएको पहिलो महिनादेखि नै उनी यो प्रक्रियामा निःशर्त रमाइरहेकी छिन्।  
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

३ हजार १३५ संक्रमित थपिए, १ हजार ५९५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल जारी

प्रचण्ड निवास खुमलटारमा मंगलबार साँझ ५ बजे भेटवार्ता सुरु भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८

प्रधानमन्त्रीले माग सम्बोधनको प्रतिबद्धता गरेकाले विश्वासको मत दिएका हौँ : महन्थ ठाकुर

'जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेश-थरुहट आन्दोलनहरुसंग सम्बन्धित माग/मुद्दाहरुको साथै राजनीतिक समस्याहरुको समाधान गर्ने प्रतिबद्धता सम्माननीय प्रधानमन्त्रीबाट व्यक्त भएको हुनाले जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने निर्णय गरेको हो,'...
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८