शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माओवादीले मन्त्री बनाउने व्यक्तिका बारेमा निर्णय लिन सकेन

पार्टीको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने व्यक्ति छनोट गर्न नसकेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामा घोषणा

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। क्रियाशील सदस्यतामा व्यापक धाँधली भएको आरोप लगाउँदै उनले राजीनामा दिने घोषणा गरेका हुन्।  
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

बैठकमा नआएपछि भीम रावललाई भेट्न घरमै पुगे माधव नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

२ हजार ३ संक्रमित थपिँदा १ हजार ४७५ जना संक्रमणमुक्त, ३० मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

विप्लवको टोली बालुवाटारमा, प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्दै

निवर्तमान केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरेर खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो एक सातायता राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन्।  
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

ओली पक्षले पार्टी एकतामा भाँजो हाल्न खोजेको नेपाल समूहको आरोप

नेकपा (एमाले) को माधव नेपाल समूहले केपी ओली पक्षले पार्टी एकतामा भाँजो हाल्न खोजेको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

शिक्षक र निजामती कर्मचारीबीचको विभेद अन्त्य गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारी र शिक्षकबीचमा बजेटले गरेको विभेदको अन्त्य गरेर नयाँ बजेट ल्याउने प्रतिबद्धता जनाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

अनलाइन परीक्षा गर्न माग गर्दै मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीको प्रदर्शन 

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै मसाल जुलुससहित विश्वविद्यालय अगाडि प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

नेपाल समूहको स्थायी कमिटी बैठकमा रावल अनुपस्थित

 एमाले उपाध्यक्ष भीम रावल माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

प्रतिबन्धित पेय पदार्थ बेच्ने चार जना समातिए

सरकारले प्रतिबन्ध लगाएका क्याफिनयुक्त पेय पदार्थ रेड बुल आयात गरी बिक्री  गरेकोे आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेकोे छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

बीपी कोइरालाको अर्थशास्त्र

हामी जनताजनार्दनको बलमा नेपालमा कोही पनि भोका, नांगा वा अशिक्षित नरहून्, देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरू कुनै कुराहरूको अभाव नरहोस्, त्यस्तो व्यवस्था ल्याउने प्रयत्नमा छौं।'
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

प्रधानमन्त्री देउवासँग सुन व्यवसायीको माग– सुन आयातमा निजी क्षेत्रको पनि सहभागिता होस्

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८–०७९को मौद्रिक नीति बनाउने कार्यलाई तिव्रता दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

प्रधानमन्त्रीलाई भेटेर ठाकुरले भने– हाम्रा मुद्दा सम्बोधन गर्न तयारी थाल्नुस्

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मधेशका मुद्दा सम्बोधन गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

खेलाडीहरू ओलम्पिक भिलेजमा, यस्तो छ नेपाली खेलाडीको खेल तालिका

एथ्लेटिक्सको सरस्वती चौधरीबाहेकका खेलाडी क्वारेन्टिन अवधिपश्चात् मंगलबार रातिबाट ओलम्पिक भिलेजमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

प्रधानमन्त्रीज्यू, विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानुनी हो : गगन

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी भएको भन्दै सचेत गराएका छन्।  
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

देउवा परिवारको धर्म–भक्ति : स्वान्त सुखाय कि राजनीति?

त्यसो त प्रधानमन्त्री देउवा पनि आफैंमा धर्ममा विश्वास राख्ने राजनीतिज्ञ हुन्। उनी ‘भाग्य’मा विश्वास राख्छन्।  उनले हरेक काम ज्योतिषीको सल्लाहअनुसार गर्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

नेपाल समूहका स्थायी कमिटी सदस्यहरू छलफलमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरूसँग छलफल गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

विराटनगरका ५२ व्यावसायीलाई जरीवाना तथा कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७÷०७८ मा बजार अनुगमनबाट १९ लाख रुपैयाँ बढी जरिवाना असुल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

चीनबाट ल्याइने १६ लाख डोज कोरोना खोप बिहीबार नेपाल आइपुग्ने

कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको विमान आज राति चीन जाँदैछ।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८