बिहीबार, भदौ ४, २०८३

नेपाल समूहको स्थायी कमिटी बैठकमा रावल अनुपस्थित

 एमाले उपाध्यक्ष भीम रावल माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका छन्।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं–  एमाले उपाध्यक्ष भीम रावल माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका छन्। विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक कदमको विरोध गर्दै आएका रावलले केही दिनअघि प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। यद्यपि उनको राजीनामा स्वीकृत भए–नभएको केही औपचारिक जानकारी बाहिर आएको छैन। नेपाल समूहको स्थायी कमिटी बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको छ।

पार्टी विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरिसकेको अवस्थामा त्यसलाई माधवकुमार नेपालले अस्वीकार गर्ने बताएपछि आफूले राजीनामा दिएको रावलले बताउँदै आएका छन्। वरिष्ठ नेता नेपालले आफूलाई विश्वास नगरेको उनको भनाइ छ।  


 

प्रकाशित: Jul 21, 2021| 10:11 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।