बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २ हजार ३ संक्रमित थपिँदा १ हजार ४७५ जना संक्रमणमुक्त, ३० मृत्यु

२ हजार ३ संक्रमित थपिँदा १ हजार ४७५ जना संक्रमणमुक्त, ३० मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ हजार ६१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

त्यस्तै सोही अवधिमा १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ। 

आज कुल परीक्षणको २२ प्रतीशतमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 21, 2021| 10:56 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।