आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अन्तर्राष्ट्रिय युवा दिवसको नारा 'खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन'

आज बिहीबार नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

रोकिएको जनगणना, कहिले हुने टुंगो भएन

असार पहिलो सातामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि अन्योलमा परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

शौचालय जाँदा हात्तीको आक्रमण, सुनसरीमा एकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका-४ मा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हनेमा ५५ वर्षीय स्थानीय रामेखङ्ग खत्वे छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

एमबीबीएस र सिभिल इन्जिनियरिङमा छात्रवृत्ति दिने सिदिङ्वा गाउँपालिकाको घोषणा

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एमबीबीएस र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

सेनाको ट्रकले ठक्कर दिँदा घाइते भएकी किशोरीको उपचारका क्रममा मृत्यु

कैलालीको गोदावरी नगरपालिका ८ स्याउमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा घाइते भएकी किशोरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

लुम्बिनीमा माओवादीका केसीको नेतृत्वमा मन्त्रिपरिषद् बन्दै

नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले बहुमत सरकारको दाबी गर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

आर्सनल नेपालले मनायो वार्षिकोत्सव

इंग्लिस प्रिमियर लिगको प्रभावशाली क्लब आर्सनलको आधिकारिक समर्थक समूह ‘आर्सनल नेपाल’ १२ वर्ष पूरा भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

लुम्बिनीमा आज नयाँ सरकार

लुम्बिनी प्रदेशमा आज (बिहीबार) नयाँ सरकार गठन हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

हातमुख धुन धारामा जाँदा एकाबिहानै भालुको आक्रमण

जुम्लामा भालुको आक्रमणबाट दुईजना घाइते भएका छन्। घाइते हुनेमा हेमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

'महँगो हुँदैमा विलासी वस्तु भन्न मिल्दैन'

इलेक्ट्रिक भेइकल महँगा भए पनि त्यस्तालाई विलासिताका वस्तुका रुपमा राख्न जरुरी छैन। बढी भन्सार लगाइएको पनि छैन। इलेक्ट्रिक गाडी प्रोत्साहन गर्नको लागि सरकारले त्यसो गरेको हो। कर, भन्सार बढी र...
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

जोखिम भत्तामा विभेद : 'ठूला'ले लिए, 'साना' खाली हात

कोरोनाको उपचारमा अग्रपंक्तिमा रहेर सेवा गर्ने सरसफाइ कर्मचारीदेखि स्वास्थ्यकर्मीसम्मका व्यक्तिलाई जोखिम भत्ता दिने सरकारले निर्णय गरेपछि सबैले उत्साहका साथ काम गरे।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

महाधिवेशन सार्ने निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

१४ औं महाधिवेशनको मिति नजिकिइरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहीबार बस्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

यसकारण लसुन पुरुषका लागि बढी लाभदायी

बजारमा जुनसुकै सिजनमा पाइने र हाम्रो भान्सामा दैनिक प्रयोगमा आउने एउटा मसला हो लसुन। लसुनमा हाम्रो स्वास्थ्यलाई फाइदा गर्ने थुप्रै गुणकारी तत्वहरू पाइन्छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

भिल्ला रियललाई पेनाल्टीमा हराउँदै चेल्सीले जित्यो सुपर कपको उपाधि

स्पेनिस क्लब भिल्ला रियललाई पेनाल्टी सुटआउटमा हराउँदै प्रिमियर क्लब चेल्सीले युरोपियन सुपर कपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

कालीगण्डकी डाइभर्सनबाट सिक्नुपर्ने पाठ

‘आवश्यक प्राविधिक अध्ययन तथा सर्वपक्षीय छलफल बिना नै काम सुरु गर्न खोजिएपछि विरोध हुनु स्वाभाविकै हो,’ जल उपायोग विषयका विज्ञ इन्जिनियर अजय दीक्षित भन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

तत्कालीन प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार दुगडविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

राष्ट्रिय उपभोक्ता मञ्चले दुगडको कम्पनीले कानुनी विपरीत नुनको कारोबार गर्दै आएकाले हदैसम्मको कारबाही माग गर्दै कार्यालयमा उजुरी गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

आफ्नो प्रशंसामा बनाइएको भिडियोप्रति देउवाको अनभिज्ञता, किन आक्रोशित भए प्रकाशशरण?

पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्नुअघि बुधबार साँझ आफ्नो निवास बूढानीलकण्ठमा आफ्नो पक्षका नेताहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री एवम् सभापति देउवाले अनविज्ञता प्रकट गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

भट्टराईको अपराधशास्त्रसम्बन्धी पुस्तक सर्वोत्कृष्ट

रवीन्द्र भट्टराईद्वारा लिखित ‘अफेन्डिङ एन्ड भिक्टिम्याइजेसन’ न्याय र कानुनसम्बन्धी २०७७/७८ वर्षको सर्वोत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

कांग्रेस महाधिवेशन सार्न दुवै पक्ष सहमत, मितिबारे विवाद कायमै

महाधिवेशन सार्ने विषयमा सहमति जुटेपनि अब पुन कहिले गर्ने भन्ने विषयमा भने विवाद कायमै रहेको बैठकमा सहभागी भएका एक नेताले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

शक्ति र छवि यसरी गुमाए शंकर पोखरेलले

पोखरेल ३७ महिनासम्म शक्तिशाली मुख्यमन्त्रीका रुपमा रहे। मुख्यमन्त्रीका अगाडि कोही मन्त्री र नेताले ठाडो नजर लगाउन सक्दैनथे। तर, अहिले मुख्यमन्त्रीबाट राजीनामा दिने अवस्थासम्म भने सम्भावना भएका नेतालाई समेत लज्जित बनाएको...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८