सोमबार, जेठ १८, २०८३

शौचालय जाँदा हात्तीको आक्रमण, सुनसरीमा एकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका-४ मा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हनेमा ५५ वर्षीय स्थानीय रामेखङ्ग खत्वे छन्।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८
National life
Shivam cement

सुनसरी- सुनसरीको कोशी गाउँपालिका-४ मा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हनेमा ५५ वर्षीय स्थानीय रामेखङ्ग खत्वे छन्। 

कोशीटप्पु वन्यजन्तु आरक्ष नजिकै खत्वे टोलका खत्वे शौचालय गएका बेला आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो। उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल, इनरूवा लगिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Aug 12, 2021| 09:16 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।