आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मूल्यवृद्धि साढे ६ प्रतिशतभित्रै राख्ने राष्ट्र बैंकको लक्ष्य [मौद्रिक नीतिको पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका २०७८–०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

केएल राहुलको सानदार कमब्याक, १२९ रन बनाएर आउट

इन्डिया र इंग्ल्यान्डबीच लर्डसमा जारी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत खेलको दोस्रो दिनको दोस्रो बलमै इन्डियन ओपनर केएल राहुल बाहिरिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

कांग्रेस बैठकमा देउवा र महतबीच भनाभन

सत्तारुढ दल दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य रामशरण महतबीच भभनाभन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान बनाऔं : सांसद भट्ट

नेकपा एमालेका सांसद डा. दीपकप्रकाश भट्टले सुदूरपश्चिममा अहिलेसम्म कुनै मेडिकल कलेज नभएको भन्दै निर्माणाधीन गेटा मेडिकल कलेजलाई तत्काल राष्ट्रिय चिकित्सा अध्ययन प्रतिष्ठान बनाएर सञ्चालन गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

नेपाली सेनाका कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र भारतका राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। शर्मा कायममुकायम प्रधानसेनापति भएपछि उनलाई भेटन भारतीय राजदूत क्वात्रा जङ्गी अड्डा पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

जनकपुरमा झुल्नोत्सवको रौनक [तस्बिरहरू]

मिथिलाञ्चलमा अहिले प्रत्येक साँझ मन्दिरमा झुलनोत्सवको रौनक देख्न सकिन्छ। जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइने गरिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

सर्वोच्चले भन्यो– खोप केन्द्र जान नसक्ने नागरिकलाई घरमै खोप व्यवस्था गर्नू

सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने नागरिकहरूलाई घर–घरमा गएरै खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

अस्पताल डिस्चार्जपछिका बिरामीलाई सेवा दिन फेवा केयर होम सञ्चालन

पोखरामै पहिलोपटक अस्पताल डिस्चार्जपछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उद्देश्यले फेवा केयर होम प्रालिको स्थापना भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक सुरु भएको छ। शुक्रबार दिउँसो ३ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस प्रतिकूल छ : शेखर कोइराला

'यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस पार्टीको प्रतिकूल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ। त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ,' उनले भने।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

ओली निकट सांसद पालले भनिन्- एमसीसी राष्ट्रघाती सम्झौता हो, सिधै खारेज गरौँ

शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले एमसीसीजस्तो राष्ट्रघाती सम्झौताका लागि राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता किन आइलाग्यो भन्दै प्रश्न गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

क्रियाशील विवाद टुंग्याएर २ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ : शेखर कोइराला

'छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ/दुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ,' बैठकमा उनले भनेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

देउवाले भने– ए बाबा, भिडियो बन्द गर्न निर्देशन दिइसकेँ, ढुक्क हुनुस् न!

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेता धनराज गुरुङले ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने...’ शीर्षकमा बनेका भिडियोका बारेमा प्रश्न उठाएपछि देउवाले बन्द गर्न निर्देशन दिएको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

'खाद्यान्न आयात रोक्न अप्रत्यक्ष कर लगाऔं, विलासी वस्तु तोकौं'

सवारी साधनमा पनि अब निश्चित सिसी क्षमतासम्मकोलाई विलासी मान्नु हुँदैन। बढी सीसीका महँगा गाडीलाई चाहिँ विलासी मान्न सकिन्छ। महँगा गाडी धनीमानीले किन्ने हुन्, तिनलाई विलासी वस्तुका रुपमा राखेर त्यही अनुसार...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

नेताका नामका प्रतिष्ठानको नाम परिवर्तन गर्न सरकारको ध्यानाकर्षण

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेताका नामका प्रतिष्ठानहरूको नाम परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

दार्चुला घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न सांसद बडुको माग

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलामा एसएसबीले तुइन काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

'केपी ओली मेन्टल्ली फिट नभएको' अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मानसिक र शारीरिक रुपमा ठिक नभएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

लायन्स क्लब अफ काठमाडौं रेडियन्स र एनएमए जेडीसीबीच सहकार्यको सम्झौता

लायन्स लायन्स क्लब अफ काठमाडौं रेडियन्स र एनएमए जेडीसीबीच सहकार्यको सम्झौता
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

आजै पेशी चढेको मोहमद अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने'मा

रौतहट बम विस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा आज शुत्रबार सुनुवाइका लागि पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

एउटा मेसिन-गन जसले खुलाउँदैछ जेलमा रहेका दुई 'निर्दोष' सैनिकको कथा

अभियुक्त ढकालको बयान र गन चोरीको नयाँ कोण बाहिर आएपछि नेपाली सेना यो घटनालाई लिएर तरंगित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८