आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमेरिकी फुटबलर कार्लीले गरिन् संन्यासको घोषणा

विश्व महिला फुटबलको केन्द्रमा रहेकी अमेरिकी महिला राष्ट्रिय टिमकी मिडफिल्डर कार्ली ल्लोयडले यो वर्षको अन्तिममा संन्यास लिने घाषणा गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

दल विभाजनसम्बन्धी अध्यादेश तयार, ४० को ठाउँमा २५ प्रतिशतले दल फुट्ने

एक नेताले नेपाल समयसँग भने, ‘खासगरी एमालेभित्रको माधव नेपाल समूहसँग छलफल गरेर अध्यादेशको तयारी गरिएको हो।’
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

चार घन्टा लामाे अप्रेशनपिछ जब चिकित्सकले निकाले ६ फिट लामो रड

भारतको बठिन्डाका ४२ वर्षीय हरदीप सिंह मिनी ट्रकको यात्रा गर्दै आफ्नो काममा गइरहेका थिए। आइतबार दिउँसो साढे एक बजे उनी बन्ठिडा–भुच्चो मन्डी रोडमा हुइकिरहेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

अफगानिस्तानमा यसरी भयो अमेरिकी युगको अन्त्य

आइतबार तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुलमा भित्रिँदा आतंक र अस्तव्यस्तासहित भित्रिए। उनीहरुको प्रवेशसँगै दुई दशक लामो अफगान सरकारको मात्र होइन, त्यति नै लामो अमेरिकी युगको पनि अन्त्य भयो। क्रमिक रुपमा...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

फुटबल टिमको बन्द प्रशिक्षणमा २८ खेलाडीले पाए निरन्तरता

प्रारम्भिक चरणको छनोटमा ५० खेलाडीमा समेटिएको नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणको दोस्रो चरणको छनोटबाट थप १० खेलाडी बाहिरिएका छन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सोमबार ३८ खेलाडीबाट २८ खेलाडी छनोट गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

एडीबीको सल्लाहकार बनाउन अर्थमन्त्रीले सिफारिस गरे आफ्नै ज्वाइँ

अर्थमन्त्री शर्माका भान्जेज्वाइँसमेत रहेका मन्त्रालयका शाखा अधिकृत भीमकान्त न्यौपानेलाई एडीबीको सल्लाहकारमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

धमिलो पानी पिउन बाध्य छन् तुम्कोटबासी

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

पाँच सय नेपाली काबुलबाट सुरक्षित स्थानतर्फ उडे, थप उद्धारको पर्खाइमा

विद्रोही तालिबानले कब्जामा लिएर अशान्त बनेको अफगानिस्तानबाट करिब पाँच सय नेपालीको उद्धार भएको छ। विभिन्न देशका दूतावास, गैरसरकारी संस्था र नियोगमा कार्यरत उनीहरूले सम्बद्ध मुलुक र संस्थाहरूले उद्धार गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

इन्डिया–इंग्ल्यान्ड दोस्रो टेस्ट : अन्तिम समयमा नाटकिय प्रदर्शन गर्दै इन्डियाको जित

जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट क्रिकेट सिरिजअन्तर्गत सोमबाराति सम्पन्न खेलमा इन्डियाले घरेलु टिमविरुद्ध १५१ रनको जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

अधिवेशन अन्त्य भएपछि श्वेतपत्र अलपत्र, अन्यौलमा बजेट

तर संसद्‍मा श्वेतपत्रबारे गम्भीर बहस भएन। श्वेतपत्रमा प्रतिस्थापन बजेट ल्याइने उल्लेख भएपनि बजेट पनि अन्यौलमा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

भिल्लारियलसँग बराबरीमा रोकियो ग्रानाडा

स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा सोमबार छापा मारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

झापामा एक वर्षामा ६ सय ५७ सवारी दुर्घटना

झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ। कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

निसर्ग हस्पिटलले सुरु गर्यो ‘टेलीमेडिसिन सेवा’

धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

नेकपा एमालेले बोलायो स्थायी कमिटी र संसदिय दलको बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको स्थायी कमिटी र संसदिय दलको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

स्थानीयको सक्रियतामा लिफ्टमार्फत खानेपानी

बागलुङ नगरपालिकाको बजार क्षेत्र भित्रै खानेपानीको चरम अभाव खेप्दै आएका उपल्लो पाखाथरका ५० घरमा खानेपानीको सहज सुविधा पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

एक क्विन्टल गाँजासहित एक जना पक्राउ

जनकपुरधामबाट एक क्विन्टल लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

जब अफगान नायिका करिमी सबैलाई भाग-भाग भनेर चिच्याइन्

पछिल्ला केही वर्षमा युद्धको भार अफगान सैन्यको काँधमा आएको थियो। तर ८३ बिलियन डलर खर्चमा अमेरिकी सेनाले दिएको सहयोग र सामग्रीले पनि देशको रक्षा गर्न सक्षम सेना बनाउन सकेन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

पार्टी बैठकमा भाग लिई विभाजनविरुद्ध एकजुट हुन ओलीको अपिल

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीका बैठकमा भाग लिई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३२, २०७८