शुक्रबार, वैशाख २६, २०८२

एक क्विन्टल गाँजासहित एक जना पक्राउ

जनकपुरधामबाट एक क्विन्टल लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, भदौ १, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं- जनकपुरधामबाट एक क्विन्टल लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेका छन्। बलोनलसईलाई सोमबार साँझ जनकपरधाम उपमहानगरपालिका–४ मुरलीचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनलाई बा५च १४० नम्बरको पिकअप भ्यानमा गाँजा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट खटेको सिभिल टोलीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 17, 2021| 06:40 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।