आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जातीय विभेदको मुद्दा लागेका वडाध्यक्ष १ लाख १० हजार धरौटीमा छुटे

जुम्लाको सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढा धरौटीमा छुटेका छन्। वडाध्यक्ष १ लाख १० हजार र छोरा नवीन १ लाख धरौटीमा छुटेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

घनश्याम भुसाल तत्काल कुनै पार्टीमा पनि नखुल्ने

भुसाल केपी शर्मा ओली अध्यक्ष रहेको एमालेमा पनि नखुल्ने र नेपालको पार्टीमा पनि सहभागी नहुने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

३८ अंक बढ्यो नेप्से, २१ अर्बको कारोबार

बुधबार २१ अर्ब ३१ करोडभन्दा बढी रकमका सेयर खरिदबिक्री भएका थिए। जम्मा २२८ कम्पनीका ३ करोड ६५ लाख सेयर १ लाख ८८ हजार ४५४ पटक कारोबार भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

माधव नेपालको पार्टीमा भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागी नहुने

नेकपा एमालेमा रहँदा नेता नेपाललाई साथ दिएका भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराई नेपालको नयाँ पार्टीमा सहभागी नहुने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

बोरिङ खन्दा चारतले घर जति अग्लो फोहोरा निस्किएपछि‍‍‍...

पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा बुधबार एक्कासि बालुवासहित पानीको फोहोरा निस्किएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

ओलीको कारबाहीमा परेका एमालेका १४ सांसदले पद जोगाउन सभामुख गुहारे

एमालेका १४ सांसदले आफूहरूमाथि भएको कारबाही कार्यान्वयन नगर्न संसद् सचिवालयलाई गुहारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

अफगानिस्तानमा बलिउड फिल्म सुटिङ हुँदा फाइटर जेटले घेरिन्थे कलाकार

अफगानिस्तानमा पहिलो पटक छायांकन गरिएको फिल्म ‘धर्मात्मा’ हो। जहाँ अफगानिस्तानको सुन्दर लोकेसन कैद गरिएका थिए। फिल्ममा हेमा मालिनीले ‘बन्जारन’ को भूमिकामा अभिनय गरेकी थिइन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

एमाले सांसदले नाराबाजी गर्दै अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा सदनको कारबाही अघि बढाउन अवरोध गरेपछि बुधबार पनि संसद बैठक स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

जसपा लोकतान्त्रिक दर्ता गर्दै महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक पार्टी दर्ता गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

अध्यादेश आएपछि पार्टीको नाम टुंगो लगायो नेपाल समूहले

नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

अध्यादेश प्रकरणको सूत्राधार नै एमाले

विगत दुई वर्षदेखि राजनीतिक दलका नेतृत्वको लोकतन्त्रका मूल्यलाई नै खिसीट्युरी गर्ने कार्यशैलीले नेपाली जनतामा चरम राजनीतिक निराशा त छाएकै छ। राजा, सैनिक वा अन्य कुनै शक्तिले नै राज्य चलाउने चेष्टा...
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

फेसबुकको त्यो लाइक जसले अलमुताइरीलाई ल्यायो विवादको 'डी एरिया'मा

'त्यो सबै घटना सुनेपछि त मलाई हाँसो पनि लाग्यो। दुवै पक्षले यस्तो होला, उस्तो होला भनेर अनुमान लगाएकै भरमा विवाद अघि बढेको रहेछ,’ कर्णिकारले नेपाल समयसँग भने।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

खोपको लाइनमा बस्दा बेहोस, अस्पताल पुग्नासाथ मृत्यु

जिल्ला कारागार मोरङका एक कैदीको मृत्यु भएको छ। मंगलबार दिउँसो स्वास्थ्य कार्यालय मोरङले कारागारमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम राखेको थियो। खोप लगाउन कैदीबन्दी लामबद्ध भएर बसेका थिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

पार्टी विभाजनबारे नेपाल समूहमै दुई मत

सरकारले मंगलबार निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश शीतलनिवासमा अलपत्र छ अहिले।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

ग्रासरुट फुटबलतर्फ लाग्दै फ्रेन्चाइज फुटबल क्लब चितवन र धनगढी

नेपाली फुटबल फ्रेन्चाइज क्लब धनगढी फुटबल क्लबले कपनको क्लबसँग सहकार्य सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

सीमा क्षेत्रका वडा–वडामा सशस्त्रको निगरानी समिति

तस्करी नियन्त्रण र दुई देशीय सीमा सुरक्षाको महत्वपूर्ण जिम्मेवारीमा रहेको सशस्त्रले पहिलो पटक भारतसँग सीमा जोडिएका वडाहरुमा संयुक्त ‘सीमा निगरानी समिति’ गठनलाई तीव्र पारिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

मार्जिन कर्जासम्बन्धी व्यवस्थाले संस्थागत लगानीकर्तालाई समस्या, पुनर्विचार गर्न परिसंघको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघले मौद्रिक नीतिमा गरिएको सेयर सम्बन्धी व्यवस्थाले संस्थागत लगानीकर्ताहरुलाई असहज भएको गुनासो गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

यसकारण आशावादी बने कोरिया जान छनोटमा परेका कामदार

दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतीक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक फेरि आशाको सञ्चार पैदा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

धितोपत्र दलालको अनुमति माग्दै विकास बैंकहरू बोर्डमा

बिकास बैंकहरूले आफ्नो साहायक कम्पनीमार्फत धितोपत्र सम्वन्धी कारोबार (धितोपत्र दलाल) गर्न पाउनु पर्ने माग गर्दै नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८