मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


२४ घण्टामा २ हजार ४८२ संक्रमित थपिए, १ हजार ७८१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक गर्नुपर्छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले तत्काल क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

कांग्रेसमा इतिहासकै ठूलो विश्वासको संकट आएको छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा इतिहासकै ठूलो विश्वासको संकट आएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

सनाखत सकियो, दल दर्ताको प्रमाणपत्र पर्खाइमा एकीकृत समाजवादी र लोसपा

एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा नेताहरूको सनाखत कार्य सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

राष्ट्र बैंकको निर्देशनले घट्यो सेयर बजार

सेयर बजारमा बुधबार गिरावट आएको छ। नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

धितोपत्र बोर्ड सञ्चालक समितिबाट बाहिरिए व्यवसायी चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका छन्। सर्वोत्तम सिमेन्टको सेयर खरिद–बिक्री विवादमा मुछिएपछि व्यवसायी ढकाल बोर्ड सञ्चालक समितिबाट हटेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

गण्डकीका कानुनमन्त्री थापा अरबपति, शिक्षामन्त्रीसँग हीरा र अर्थमन्त्रीसँग निफ्राको सेयर

सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग तनहुँ, नवलपुर र काठमाडौंमा जग्गा छ। २०७६ सालमा उनले कृषि विकास बैंकबाट २५ लाख ऋण लिएको देखिन्छ। तर उक्त रकम फिर्ता गरेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

माधव नेपाल नेतृत्वको पार्टीका लागि ५५ केन्द्रीय सदस्य र ३० सांसदको हस्ताक्षर [सूचीसहित]

नेकपा (एमाले) बाट विभाजित भएर अलग पार्टी बनाउने पक्षमा एमालेका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

प्रदेश २ : दुई मन्त्रालयको क्षेत्राधिकारका विषयमा परेको मुद्दामा न्यायाधीशको मत बाझियो

प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा उर्जा मन्त्रालयबीच क्षेत्राधिकारको विषयमा देखिएको विवादपछि उच्च अदालत जनकपुरमा परेको मुद्दामा न्यायाधीशहरुबीच राय बाझिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

झलनाथ खनालको हस्ताक्षर सनाखत गर्न रस्साकस्सी, एकजना केन्द्रीय सदस्य सम्पर्कविहीन

सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने अडानबाट निर्वाचन आयोग पछि हटेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) को पक्षमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यको संख्या ५५ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

महन्थ ठाकुर नेतृत्वको पार्टीका लागि १४ सांसद र १७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना सांसद र कार्यकारी समितिका १७ जनाले हस्ताक्षर प्रमाणीकरण गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

निर्वाचन आयोगमा बुधबार जे देखियो [तस्बिरहरू]

प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुले बुधबार निर्वाचन आयोग पुगेर दल दर्ताका लागि हस्ताक्षर सनाखत गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

लोसपाको एजेन्डा बहुलवादी राष्ट्र, महतोले भने– भद्रगोल पार्टीबाट बल्ल मुक्ति पाइयो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुलवादी राष्ट्र आफूहरुको पार्टीको एजेन्डा भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

नेपालको नयाँ पार्टीका लागि ५४ जना केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत

नेकपा एकीकृत (समाजवादी) पार्टी दर्ताका लागि नेकपा एमाले छोडेर गएका ५४ जना केन्द्रीय सदस्यले निर्वाचन आयोगमा पुगेर हस्ताक्षर सनाखत गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

झलनाथले दूतावासमार्फत गरे नयाँ पार्टीको पक्षमा सनाखत

झलनाथले दूतावासमार्फत गरे पार्टीको पक्षमा सनाखत
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

माधव नेपालले घरघरबाट सांसद अपहरण गरे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई घरघरमा गएर अपहरण गरेको आरोप लगाएका छन्। उनले भने, ‘सांसदहरूलाई बलजफ्ती अपहरण गरी तीन दिनदेखि थुनेर राखिएको छ।’
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

ओलीले भने– म निर्विकल्प होइन, अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

सरकारले एउटा व्यक्तिका लागि कानुन मिच्यो, सभामुखले संसदीय मर्यादा भुले : ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मान्छेका लागि सरकारले कानुन मिचेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

शिक्षण शुल्कमा १५ प्रतिशत छुट दिन सीटीईभीटीको निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कोभिड–१९ को कारण वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गरेका परिषद् मातहतका क्याम्पसलाई शुल्कमा १५ प्रतिशत छुट दिन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

सरकारले पार्टीभित्र बदनियतका साथ हात हालेर प्रतिपक्षी फुटाउने अनैतिक काम गर्‍याे : ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नै देशको मूल पार्टी भएको दाबी गरेका छन्। नेकपा एमालेले बुधबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले केहीले अलमल्याउने कोशिस...
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८