मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ : मुख्यमन्त्री भएको भोलिपल्टै आचार्य र एमाले नेतृत्वबीच खटपट

आचार्यले आफूनिकटका दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै फोन गरेर न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरले इमलेमार्फत् दिए राजीनामा

परिवारलाई समय दिन पदबाट राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख छ। सम्झौता सकिनुअघि नै ह्वाटमोरले राजीनामा बुझाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

मोहना नदी तर्ने क्रममा युवक बेपत्ता

कञ्चनपुरबाट कैलालीतर्फ आउँदै गरेका २८ वर्षीय युवक बेलुका ६ बजेतिर मोहना नदी तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

आयोगले संसद् पठायो एकीकृत समाजवादी र लोसपा सांसदको विवरण

निर्वाचन आयोगले नवगठित दुई नयाँ दलका सांसदको विवरण संसद् सचिवालयमा पठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

प्रधानन्यायाधीशले छाडे संवैधानिक इजलास, निधि भन्छन्- मेरो उम्मेदवारी कसैलाई रिटायर गर्न होइन [२०७८-५-११]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध बहस हुने संवैधानिक इजलासबाट बाहिरिने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

कांग्रेसले ३८ जिल्लामा खटायो निर्वाचत अधिकृत

१४औँ महाधिवेशनका लागि नेपाली कांग्रेसले ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

४८ जिल्लाका कांग्रेस क्रियाशील सदस्यको नामावली प्रकाशित [सूचीसहित]

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी गठन

नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

युभेन्टसका प्रशिक्षकले भने– रोनाल्डो क्लब छोड्न चाहन्छन्

युभेन्टसका प्रशिक्षकले भने– रोनाल्डो क्लब छोड्न चाहन्छन्
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

'गियर' बदलेर निधिले दिन खोजेको सन्देश

निधिको सम्पर्क कार्यालय उद्घाटनमा नजान देउवाले निर्देशन दिएपछि दुई नेताबीचको सम्बन्धमा उत्पन्न भएको विश्वासको दूरी लम्बिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

मन्त्रिपरिषद् पूर्णता दिने देउवाको तयारी, यी हुन् मन्त्रीका आकांक्षी

माओवादीमा मन्त्रीका आकांक्षी धेरै छन्। मन्त्रीका आकांक्षी धेरै देखिँदा व्यवस्थापनमा समस्या भएको गुनासो अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै गरेका थिए। यद्यपि माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिटको सुनुवाइ आगामी शुक्रबार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर भएका रिटमाथिको सुनुवाइ आगामी शुक्रबारका लागि तोकिएको छ। रिटमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

नेपालसँग खेल्ने यस्तो छ इन्डियन फुटबल टिमको स्क्वाड

आउँदो सेप्टेम्बर २ र ५ तारिखमा नेपालसँग खेल्ने इन्डियन राष्ट्रिय फुटबलल टिमले आफ्नो स्क्वाड सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

सरकारमा जाने विषयमा देउवाले डाके छलफल गर्न तयार छौं : लोसपा अध्यक्ष ठाकुर

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा जाने विषयमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग कुनै छलफल नभएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

सत्तामा टिक्ने मुख्यमन्त्री आचार्यको रणनीति, नेपाल समूहका २ सांसद तानेर बनाए मन्त्री

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नवनियुक्त दुवै मन्त्रीलाई शपथग्रहण पनि गराइसकेका छन्। नवनियुक्त दुवै मन्त्री यसअघि माधव नेपाल समूहमा थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

महामारीमा स्थानीय तहको मनपरी, कम्बल खरिदको बिल इलेक्ट्रोनिक्स पसलबाट, राहत सामग्री राहुपूजामा

कोरोना महामारीका बेला स्थानीय तहले चरम आर्थिक बेथिति गरेको पाइएको छ। क्वारेन्टिन व्यवस्थापनका नाममा स्थानीय तहले मनपरी खर्च गरेको महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनले औंल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

बिपी प्रतिष्ठानका रजिस्टार डा रेग्मीले दिए राजीनामा

रजिस्टार डा रेग्मीले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

एक महिनामा १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थ आयात

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालू आवको पहिलो महिनाको तथ्यांकअनुसार एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

थप २०६५ मा कोरोना संक्रमण, २५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै कोरोना भाइरस संक्रमणबाट २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८